हेटौँडा अस्पताललाई ३०० बेड क्षमताको बनाइने

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको बनाइने बताएका छन्।

सम्बन्धित सामग्री

हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि

मनहरी– बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौँडा अस्पताल सुधारको गतिमा अघि बढेको छ । विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तरवृद्धिको क्रम अघि बढेको हो ।  विगतमा संघीय सरकारको ५० श्यया र अस्पताल विकास समितिको ६० गरी एक सय दश […]

हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग गर्न माग

बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको एकमात्र सरकारी अस्पताल हेटौँडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट अलग गर्नुपर्ने माग उठेको छ। मकवानपुरस्थित कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको संयुक्त जिल्लास्तरीय समितिले हेटौँडा...

प्रतिष्ठानबाट हेटौंडा अस्पताललाई नअलग्याउन सर्वोच्चको आदेश

हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग्याउने बागमती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।प्रदेश सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याउन अध्यादेशमार्फत ऐन संशोधन गरेको थियो तर सर्वाेच्चको संवैधानिक इजलासले अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने बागमती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। तत्कालीन एमाले नेतृत्वको प्रदेश सरकारले प्रतिष्ठान स्थापना गरी संघीय सरकारको स्वामित्वमा रहेको हेटौंड

हेटौँडा अस्पतालमा राजनीतिक किचलो, अनियमितताबारे अख्तियारमा उजुरी

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडाको एक मात्रै सरकारी अस्पतालमा राजनीतिक किचलो सुरु भएको छ।बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठासम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेसँगै अस्पतालमा राजनीतिक किचलो सुरु भएको हो।स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूले हेटौंडा अस्पताललाई चुनावी एजेण्डाका रूपमा अघि सार्न खोजेको समेत देखिएको छ।प्रदेश सरकारले अध्यादेशमार्फत प्रतिष्ठानको ऐन  संशोधन गर्दै प्रतिष्ठान मातहत रहेको मकवानपुरको एक मात्रै सरकारी हेटौँडा अस्प

हेटौँडा अस्पताललाई आइसियु सुविधासहितको एम्बुलेन्स हस्तान्तरण

नेपाल–भारत सहयोग कार्यक्रमअन्तर्गत मन्त्रालयलाई प्राप्त ‘ए’ ग्रेडको एम्बुलेन्स मन्त्री खतिवडाले हेटौँडा अस्पतालका प्रमुख डा रामचन्द्र सापकोटालाई आज हस्तान्तरण गरेका हुन्।

प्रदेश सरकारद्वारा हेटौँडा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

हेटौंडा। हेटौँडास्थित हेटौँडा अस्पतालमा शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ। अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो। कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ। रासस

प्रदेश सरकारद्वारा हेटौँडा अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर

हेटौंडा। हेटौँडास्थित हेटौँडा अस्पतालमा शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा काठमाडौँबाट अक्सिजन कन्सन्ट्रेटर ल्याइएको छ। अक्सिजनको अभाव झेलिरहेको सो अस्पतालमा कोरोना सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिण्डरको मात्र भर परेर नहुने भएकोले हेलिकप्टर चार्टड गरी सो उपकरण ल्याइएको हो। कन्सन्ट्रेटरले हावालाई फिल्टर गरेर शुद्ध अक्सिजन निकाल्ने काम गर्छ। रासस

हेटौँडा अस्पतालमा डायलायसिस सेवा शुरु हुने

हेटौँडा अस्पतालमा वैशाखको दोस्रो हप्तादेखि मिर्गौलाको डायलायसिस सेवा शुरु हुने भएको छ । सो सेवा सञ्चालन गर्नका लागि ३ वटा डायलायसिस मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालले जनाएको छ । मिर्गौला रोगबाट पीडित बिरामीलाई उपचारमा सहजता ल्याउनका लागि हेटौँडा उपमहानगरपालिकाले दुई र शिवम् सिमेन्ट उद्योग प्रालिले एक गरी तीन वटा डायलायसिस मेसिन खरिद गरी अस्पताललाई उपलब्ध गराइसकिएको हेटौँडा अस्पताल विकास समितिका अध्यक्ष प्रकाश पौडेलले राससलाई जानकारी गराए । उनले जिल्लाका विभिन्न गाउँपालिकाबाट डेढ

वाग्मती प्रदेशका पाँच अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

हेटौँडा : वाग्मती प्रदेश सरकारले प्रदेशका ५ जिल्लाका अस्पतालहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। आइतवार प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको सामाजिक विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित एक कार्यक्रमका बीच ५ जिल्ला अस्पतालका प्रमुख चिकित्सक र अस्पताल विकास समितिका अध्यक्षलाई  एम्बुलेन्स हस्तान्तरण गरेका हुन्। मुख्यमन्त्री पौडेलले  ‘ख’ वर्गको एम्बुलेन्स मकवानपुरको हेटौँडा, नुवाकोटको त्रिशुली,…