हेटौँडा अस्पतालमा राजनीतिक किचलो, अनियमितताबारे अख्तियारमा उजुरी

हेटौंडा : बागमती प्रदेशको राजधानी हेटौंडाको एक मात्रै सरकारी अस्पतालमा राजनीतिक किचलो सुरु भएको छ।बागमती प्रदेश सरकारले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठासम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेसँगै अस्पतालमा राजनीतिक किचलो सुरु भएको हो।स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा दलहरूले हेटौंडा अस्पताललाई चुनावी एजेण्डाका रूपमा अघि सार्न खोजेको समेत देखिएको छ।प्रदेश सरकारले अध्यादेशमार्फत प्रतिष्ठानको ऐन  संशोधन गर्दै प्रतिष्ठान मातहत रहेको मकवानपुरको एक मात्रै सरकारी हेटौँडा अस्प