हेटौंडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट हेटौँडा अस्पताललाई अलग्याउने बागमती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।प्रदेश सरकारले हेटौंडा अस्पताललाई प्रतिष्ठानबाट अलग्याउन अध्यादेशमार्फत ऐन संशोधन गरेको थियो तर सर्वाेच्चको संवैधानिक इजलासले अस्पताललाई प्रतिष्ठानबाट अलग गर्ने बागमती प्रदेश सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो। तत्कालीन एमाले नेतृत्वको प्रदेश सरकारले प्रतिष्ठान स्थापना गरी संघीय सरकारको स्वामित्वमा रहेको हेटौंड