हेटौँडा अस्पताल तीन सय श्यया क्षमतामा स्तरवृद्धि

मनहरी– बागमती प्रदेश सरकारको निरन्तर चासोका कारण हेटौँडा अस्पताल सुधारको गतिमा अघि बढेको छ । विगतमा भौतिक संरचना र बजेट अभावले पर्याप्त सेवासुविधा दिन नसकेको अस्पताललाई प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत ल्याएपछि स्तरवृद्धिको क्रम अघि बढेको हो ।  विगतमा संघीय सरकारको ५० श्यया र अस्पताल विकास समितिको ६० गरी एक सय दश […]

सम्बन्धित सामग्री

सर्वसाधारणको विश्वास जित्दै हेटौँडा अस्पताल

आव २०७९/८० मा अस्पतालबाट दुई लाख छ हजार छ सय ३३ बिरामीले बहिरङ्ग (ओपिडी) सेवा लिएका छन् भने ६२ हजार नौ सय २६ जनाले आकस्मिक (इमर्जेन्सी) सेवा लिएको अस्पतालका सूचना अधिकारी राजीव झाले बताए।

मकवानपुर पहिरो : दुई जनाको शव हेटौँडा अस्पताल लगियो

हेटौँडा- मकवानपुरको बागमती गाउँपालिका–५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज फेला परेका दुई जनाको शव हेटौँडा अस्पताल लगिएको छ । मङ्गलबार फेला परेका स्थानीय ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । पहिरोमा पुरिएर […]

भीमफेदी कारागारमा कैदी युवाको मृत्यु

हेटौँडा : मकवानपुरको भीमफेदी कारगारमा कैद भुक्तान गरिरहेका एक कैदीको मृत्यु भएको छ।लागुऔषध मुद्दामा भीमफेदी कारागारमा तीन वर्षदेखि कैद भुक्तान गरिरहेका हेटौँडा–२ का मिलन परियारको मृत्यु भएको हो।३४ वर्षीय परियारलाई मंगलबार एक्कासी छाती पोल्ने र दुख्ने भएपछि प्राथमिक स्वास्थ्य चौकी भीमफेदीमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि स्वास्थ्य चौकीले हेटौँडा अस्पताल रिफर गरेकाे थियो।उपचारको लागि हेटौँडा अस्पताल ल्याउने क्रममा नै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जना

उद्योग संघ मकवानपुरले हेटौंडा अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने

उद्योग संघ मकवानपुरको सहयोगमा हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको हुने भएको छ । मंगलबार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडा अस्पताल र उद्योग संघ मकवानपुरबीच अस्पतालमा अक्सिजन प्लान्ट निमार्णको सम्झौता भएको हो । सामजिक विकास मन्त्रालयको उपस्थितिमा आगामी ३० दिन भित्र निर्माण सम्पन्न गर्ने गरी प्लान्ट स्थापनाका लागि सम्झौता गरिएको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिए । उनका अनुसार, कुल १ करोड २८ लाख लागतमा दैनिक १ सय १०

अक्सिजन प्लान्ट निर्माण गर्न हेटौँडा अस्पताल र उद्योग संघबीच सम्झौता

हेटौँडा : वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित हेटौँडा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणको लागि आज अस्पताल र उद्योग संघ हेटौँडाबीच सम्झौता भएको छ। सामाजिक विकास मन्त्रालयको रोहबरमा आगामी मे ३० तारिख भित्र निर्माण शुरु हुने गरी सम्झौता भएको हो। सम्झौतामा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार एवं हेटौँडा अस्पताल सञ्चालन, व्यवस्थापन समितिका…

कोरोनाविरुद्धको लडाइँका कमाण्डर जसले सम्हालेका छन् हेटौँडा अस्पताल

मकवानपुरमा कोरोना संक्रमणको दर बढ्दो छ । दैनिक एक सय जनाको हाराहारीमा जिल्लामा कोरोना संक्रमित थपिइरहेका छन् भने सक्रिय संक्रमितको संख्या ८ सय नाघिसकेको छ ।कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै हेटौँडा अस्पतालको कोभिड वार्डमा ७ जनाको मृत्यु भइसकेको छ । मकवानपुरको ग्रामिण भेगमा भन्दा शहरी क्षेत्रमा संक्रमणको दर उच्च छ । हेटौँडा उपमहानगरपालिकाका वडा नम्बर ४ र ५ मा समुदायस्तरमै संक्रमण फैलिइसकेको छ । हेटौँडामा कोरोना संक्रमितको उपचारका लागि हेटौँडा अस्पतालले कोभिड–१९ उपचार कक्ष तयार गर