दाङमा वैशाख १७ देखि २५ गतेसम्म लकडाउन

दाङ – कोरोना भाइरसकाे सङ्क्रमण बढ्दै गएपछि दाङमा यही वैशाख १७ गते शुक्रवारदेखि नाै दिनसम्मका लागि लकडाउन गरिने भएको छ । मङ्गलवार घोराहीमा बसेकाे जिल्ला प्रशासन कार्यालयकाे बैठकले बैशाख १७ देखि २५ गतेसम्म जिल्लाभर लकडाउन गर्ने निर्णय गरेको हो ।  दैनिक रूपमा कोरोना सङ्क्रमितकाे सङ्ख्या बढ्न थालेसँगै दाङमा तत्काल लकडाउन गरी नागरिककाे जीवन रक्षा गर्न चौतर्फी रूपमा आवाज उठ्दै आएको थियाे ।   वैशाख १७ गते बिहान ६ बजेदेखि २५ गते बेलुकी ६ बजेसम्मका ...