काठमाडौं, पुस २२। नेपाल आयल निगमले प्रधानमन्त्री कार्यालयबाट लिखित निर्देशन नआएसम्म पेट्रोलियम पदार्थको मूल्य नघटाउने भएको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिवलाई पेट्रोलियम पदार्थको मूल्य घटाउन निर्देशन दिएका थिए । प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेका कारण सोहीबमोजिम जनतालाई राहत हुने […]