एसियाली विकास बैंकको नेपाल निर्देशकमा आर्नो कोस्वा नियुक्त

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालका लागि नयाँ निर्देशक नियुक्त गरेको छ । एडीबीले आर्नो कोस्वालाई नेपालका लागि नयाँ देशीय निर्देशकमा नियुक्त गरेको हो । कन्ट्री निर्देशकका रूपमा उनले नेपाल सरकार र अन्य विकास साझेदारहरूसँग नीतिगत छलफल÷वार्ता गर्नेछन् । यस्तै, एडीबीको सहयोगमा सञ्चालित पूर्वाधार विकासलगायत परियोजनाहरुको अनुगमन, निरीक्षण गर्नेछन् । नेपालका...

सम्बन्धित सामग्री

एडिबीद्वारा १३ अर्बको सहुलियत ऋण स्वीकृत

एसियाली विकास बैंक (एडीबी) ले नेपालको वित्तीय व्यवस्थापनको लागि १० करोड अमेरिकी डलर (१३ अर्ब २९ करोड रूपैयाँ) सहुलियत ऋण स्वीकृत गरेको छ।...

एडिबीद्वारा ६ अर्ब ६० करोड रूपैयाँ ऋण स्वीकृत

एसियाली विकास बैंक (एडिबी) ले नेपाललाई ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६० करोड रूपैयाँ ) ऋण स्वीकृत गरेको छ।...

तनहुँ जलविद्युत् आयोजनाको अनुगमन तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन

एसियाली विकास बैंक र नेपाल विद्युत् प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाटजडित क्षमताको तनहुँ जलविद्युत् आयोजनाको स्थलगत अनुगमन गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुस्वा, प्राधिकरणका कार्यकारी...

लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा सीपीथीप्री प्रशिक्षण

लगानी बोर्ड नेपाल र एसियाली विकास बैंक (एडीबी) को सहकार्यमा ‘सर्टिफाइड पब्लिक–प्राइभेट पार्टनरसिप प्रोफेसनल’ (सीपीथीप्री) प्रशिक्षण कार्यक्रम सोमबारदेखि काठमाडौँमा प्रारम्भ भएको छ । प्रशिक्षणमा विभिन्न मन्त्रालय तथा लगानी बोर्डको कार्यालयका अधिकारीहरू र परामर्शदाता सहभागी रहेको लगानी बोर्डको कार्यालयले जनाएको छ । उक्त प्रशिक्षण कार्यक्रममा कर्मचारी र परामर्शदातालाई सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन हुने परियोजनाबारे विस्तृत …

सन् २०२३ मा ४.७ प्रतिशतको मात्रै आर्थिक वृद्धिदर हुने एडीबीको प्रक्षेपण

एसियाली विकास बैंक (एडीबी) ले सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.७ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ ।

ऊर्जामन्त्री भुसालसँग एडीबीका प्रतिनिधिमण्डलको भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी) को दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामाको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

एसियाली विकास बैंकको सहयोगमा विद्युत् ग्रिड परियोजना

एसियाली विकास बैंक (एडीबी) ले ऊर्जा क्षेत्रको विकासका लागि ७ अर्ब ८ करोड रुपैयाँ (६० मिलियन अमेरिकी डलर) बराबरको ऋण सहयोग गर्ने भएको छ ।शुक्रबार अर्थ मन्त्रालयमा भएको एक कार्यक्रममा एसियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालबीच नेपालको ऊर्जा क्षेत्रको विकासको लागि ऋण सहायतासम्बन्धी सम्झौता भएको हो । सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र […]

एडिबीले भ्याक्सिन खरिदका लागि १९ अर्ब ऋण दिने, करिब ६८ लाख नेपाली लाभान्वित हुने

काठमाडौं/ नेपाल सरकारलाई १९ अर्ब ७४ करोड रूपैयाँ बराबरको ऋण रकम एसियाली विकास बैंक (एडिबी) ले उपलब्ध गराउने भएको छ । तर, उक्त रकम कोरोना

एडीबी र अर्थबीच विद्युत् ग्रीड आधुनिकीकरण गर्न सहुलियतपूर्ण ऋण सम्झौता

एसियाली विकास बैंक (एडीबी) र अर्थ मन्त्रालयबीच विद्युत् ग्रीड आधुनिकीकरण आयोजनाका लागि सहुलियतपूर्ण ऋण सहायता परिचानल गर्नेसम्बन्धी सम्झौता भएको छ