ऊर्जामन्त्री भुसालसँग एडीबीका प्रतिनिधिमण्डलको भेट

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग एसियाली विकास बैंक (एडीबी) को दक्षिण एसिया विभागका महानिर्देशक किनिची योकोयामाको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

सम्बन्धित सामग्री

ऊर्जामन्त्री भुसाल र भारतीय राजदूतबीच भेटवार्ता, के कुरा भयो ?

काठमाडौं, १८ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच ऊर्जा व्यापार एवं बाढी नियन्त्रणका विषयमा छलफल भएको जनाईएको छ । सो अवसरमा मन्त्री भुसालले भारी वर्षासँगै सप्तकोसीमा आएको बाढीका कारण एक हजार घर विस्थापित भएको बताउँदै दुवैतर्फको संयन्त्रले […]

ऊर्जामन्त्री भुसाल र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेका छन् ।

ऊर्जामन्त्री भुसाल र भारतीय राजदूत श्रीवास्तवबीच शिष्टाचार भेट – देशसञ्चार

काठमाडाैँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा आज भएको

ऊर्जामन्त्री भुसाल र बेलायती राजदूतबीच भेट

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटबीच भेटवार्ता भएको छ ।  भेटमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि प्रगाढ रहेको बताइन् । कोभिड–१९ बाट सुरक्षति रहन बेलायत सरकारले नेपाललाई पुर्याएको सहयोगप्रति धन्यवाद दिँदै उनले ऊर्जा सुरक्षाका लागि लागि...

ऊर्जामन्त्री भुसाल र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा आज भएको भेटमा नेपाल र बेलायत बीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि...

ऊर्जामन्त्री भुसाल र बेलायतका राजदूतबीच भेटवार्ता

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेट गरेकी छिन्। मन्त्रालयमा आज भएको भेटमा नेपाल र बेलायत बीचको सम्बन्ध र सहयोगका विविध विषयमा छलफल भएको छ । भेटका अवसरमा मन्त्री भुसालले नेपाल र बेलायत सरकारबीचको सम्बन्ध मात्र नभइ जनस्तरको सम्बन्ध पनि...

ऊर्जामन्त्री भुसाल र यूएई राजदूतबीच शिष्टाचार भेट

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई ) का राजदूत सइद हम्दन अल–क्वाबीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र यूएईबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ । सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा […]

ऊर्जामन्त्री भुसाल र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ । एमसीसी उपाध्यक्ष फातिमाले शुक्रबार सिंहदरबारमा पुगेर मन्त्री भुसालसँग भेट गरेकी हुन् । भेटमा एमसीसी सम्झौता कार्यान्वयनका लागि सहयोग गरिदिन उपाध्यक्ष फातिमाले मन्त्री भुसालसँग आग्रह गरेकी थिइन् । जवाफमा मन्त्री भुसालले दलहरूबीचको सहमतिको आधारमा एमसीसीलाई अघि बढाउने धारणा...

ऊर्जामन्त्री भुसाल र जर्मनीका राजदूत रुसेकबीच भेटवार्ता

काठमाडौँ, १५ भदौ: ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालसँग नेपालका लागि जर्मनीका कार्यबाहक राजदूत स्टेफन रुसेकले शिष्टाचार भेटवार्ता गरेका छन्। उनीहरुबीच मङ्गलबार सिंहदरबारमा शिष्टाचार भेट भएको हो । -तस्बिर : रत्न श्रेष्ठ, रासस

ऊर्जामन्त्री भुसाल र चिनियाँ राजदूत यान्छीबीच शिष्टाचार भेट

काठमाडौँ, १५ साउन: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग शुक्रबार सिंहदरबारस्थित कार्यकक्षमा नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीलगायत शिष्टाचार भेटवार्ता ।   -तस्बिर : रत्न श्रेष्ठ, रासस