इरानसँगको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी

इरानसँग सन् २०१५ मा भएको आणविक सम्झौताको पक्षमा चीन र जर्मनी उभिएका छन् ।जर्मन चान्सलर एन्जेला मर्केल र चिनियाँ प्रधानमन्त्री ली खछ्याङले इरान र विश्वका छ शक्तिशाली राष्ट्रबीच भएको आणविक सम्झौताको पक्षमा धारणा राखेका हुन् ।

सम्बन्धित सामग्री

जापानलाई जितेर जर्मनी बन्यो तेस्रो ठूलो अर्थतन्त्र, किन खस्कियो जापान ?

३ फागुन, काठमाडौं । जापानको अर्थतन्त्र मन्दीतर्फ अग्रसर भएको छ । दोस्रो त्रैमासमा समेत अर्थतन्त्र अप्रत्यासित रुपमा खस्किएपछि विश्व अर्थतन्त्रको तेस्रो ताज जापानबाट जर्मनीले खोसेको छ । विश्वमा अर्थतन्त्रको आकारको आधारमा अमेरिका पहिलो,चीन दोस्रो र जापान तेस्रो थिए । त्यसपछि जर्मनी र भारत थिए । तर पछिल्लो त्रैमासमा जापानलाई जर्मनीले जितेको हो । ती देशको […]

मर्सिडिजले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर लगानी गर्ने

मर्सिडिज बेन्जले विद्युतीय सवारी साधन निर्माणमा अर्बौं डलर खर्च गर्ने भएको छ । कम्पनीले चीन, जर्मनी र हंगेरीमा रहेका आफ्ना प्लान्टहरू आधुनिक बनाउन अर्बौं डलर लगानी गर्ने भएको हो ।  विद्युतीय कार निर्माण गर्न र कार्बन उत्सर्जन घटाउन कम्पनीले ठूलो लगानी गर्ने जनाइएको छ । यस दशकको अन्त्यसम्ममा विद्युतीय सवारीसाधनमा जान तयार हुने मर्सिडिजले बताएको छ ।  कम्पनीले...

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालीन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समा

विन्टर ओलम्पिक : आयोजक चीन र स्विडेनलाई सर्वाधिक तीन स्वर्ण

विन्टर ओलम्पिक २०२२ को चौथो दिनसम्म आइपुग्दा आयोजक चीन र स्विडेनले सर्वाधिक तीन स्वर्ण पदक जितेका छन् । बेइजिङमा जारी शीतकालिन ओलम्पिकमा चीनले ३ स्वर्ण र २ रजत पदक जित्दा जम्मा पाँच पदक हात पारेको छ । स्विडेनले भने तीन स्वर्ण जितेको छ । उसले रजत र कास्य भने जित्न सकेको छैन । यता, रसियन ओलम्पिक कमिटी (आरओसी), नेदरल्याण्ड, जर्मनी, नर्वे र स्लोभेनियाले समान २ स्वर्ण पदक जितेका छन् । यस्तै, इटाली, अष्ट्रिया, क्यानडा, जापान, स्विट्जरल्याण्ड, अष्ट्रेलिया र न्युजिल्यान्डले समान एक स्वर्ण पदक

विश्वको सफ्ट पावर सर्भेमा भारत खस्कियो, चीन उक्लियो

अन्तर्राष्ट्रिय सफ्ट पावरको सूचकांकमा जर्मनी लगातार पाँच वर्षदेखि संसारको पहिलो मुलुक बन्दै आएको छ ।  कुल ६० मुलुकहरूको सफ्ट पावरको सूचीमा जर्मनीले पहिलो स्थान कायम गरेको हो ।  नेसन ब्रान्ड इन्डेक्समार्फत प्रशासन, मित्रतापूर्ण व्यवहार, संस्कृति र जीवनको गुणवत्ता जस्ता ६ वटा मापदण्डका आधारमा ६० देशको मूल्यांकन गरिन्छ ।  सूचीमा जर्मनीपछि क्यानडा, जापान, इटली र बेलायत परेका छन् । बेलायत दोस्रो स्थानबाट झरेर पाँचौंमा पुगेको हो । पर्यटकहरूलाई स्वागत नगरेको अनि वातावरण संरक्षण गर्न नसकेको भएर बेलायतको स्थान खस्...

दक्षिण चीन सागरमा महाशक्तिका आ–आफ्नै दाउ : किन चीनलाई उत्तेजित पार्दैछ अमेरिका ?

दक्षिण चीन सागरमा अमेरिकाका साझेदार मुलुकहरूले केही दिनयता लगातार युद्धपोत तथा सैन्य जहाजहरू पठाइरहेका छन् ।  जलआवागमन स्वतन्त्रता कारवाही (फ्रीडम अफ नेभिगेसन अपरेसन्स) को नाममा अमेरिकाले आफ्ना युद्धपोतहरू गश्ती गर्न पठाउने गरेकोमा अहिले उसका साझेदार बेलायत, जर्मनी र भारतले समेत सैन्य जहाजहरू त्यहाँ पठाइरहेका हुन् ।  भूरणनीतिक रूपमा अत्यन्तै महत्त्वपूर्ण दक्षिण चीन सागर प्रशान्त महासागरको पश्चिमी भाग तथा हिन्द महासागरबीचको भागमा अवस्थित छ । यसको उत्तरतर्फ दक्षिणी चीनका तटीय क्षेत्रहरू पर्ने भएकाले यसको नाम दक्ष...

बेइजिङ ओलम्पिक स्थगित गर्न माग

जर्मनी । आगामी सन् २०२२ मा चीनको राजधानी बेइजिङमा हुने तय भएको ओलम्पिक खेलकुद प्रतियोगिता स्थगित गर्न माग गरिएको छ। अन्तर्राष्ट्रिय ओलम्पिक दिवसको अवसरमा चीन सरकारको विरोधमा रहेका चिनियाँ आप्रवासीहरुले आगामी बेइजिङ ओलम्पिक स्थगित गर्न माग गर्न लागेका हुन्। कोरोनाभाइरसको महामारीको खतरा अझै पनि पूर्ण रुपमा अन्त्य भइ नसकेकाले आगामी बर्ष नै यति ठूलो खेलकुद […]

बेलायतमा सुरु भयो जी–७ को बैठक

एजेन्सी। बेलायतमा विश्वका सात ठूला अर्थतन्त्र भएका मुलुक जी–७ को बैठक सुरु भएको छ। अमेरिका, बेलायत, फ्रान्स, बेलायत, जर्मनी, जापान र इटालीका राष्ट्र प्रमुखबीचको बैठक सुरु भएको हो। सम्मेलनले कोरोना महामारीबाट कसरी बच्ने भन्ने विषयमा छलफल गर्ने बताइएको छ। यसमा संसारको दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीन छैन। यस्तै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भर्चुअल सहभागिता जनाउनेछन्।

कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्स सहकार्य गर्न तयार

काठमाण्डाै - कार्बन उत्सर्जन नियन्त्रणबारे चीन, जर्मनी र फ्रान्सबीच त्रिदेशीय छलफल भएको छ । चीनका राष्ट्रपति सी जिनपिङ, जर्मन चान्सलर एन्जेला मर्केल र फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँबीच कार्बन उत्सर्जन नियन्त्रणबारे छलफल भएको हो । छलफलका क्रममा चीनका राष्ट्रपति सीले चीन कार्बन उत्सर्जनबारे गरिएको प्रतिबद्धता पालना गरी फ्रान्स र जर्मनीसँग जलवायु परिवर्तनका विषयमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । यस्तै उहाँले जलवायु परिवर्तनको सामना मिलेर गर्नुपर्ने र विश्वका मानवजातिको साझा काम भएको बताउनुभयो । उहाँले भूराजनीतिक र...