ललितपुर महानगरपालिकाले ‘एलएमसी अलर्ट’ मोवाइल एप सार्वजनिक गरेको छ । महानगरका नागरिकका तथा विपद सम्बन्धि समस्या समाधान गर्ने उद्देश्यले उक्त ‘एप’को व्यवस्था गरिएको हो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज यहाँ आयोजित एक कार्यक्रमबीच ‘एलएमसी अलर्ट’ एप सार्वजनिक गर्नुभएको हो । महानगरले नागरिकका समस्या तत्कालै समाधान गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त मोवाइल एप्लिकेसनमा अनलाइन …
पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले ‘हेल्थ अलर्ट’ जारी गर्ने भएको छ । सोमबार प्राधिकरणको केन्द्रीय कार्यालय बबरमहलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्राधिकारणका प्रतिनिधिबीच भएको बैठकबाट अलर्ट जारी गर्ने निर्णय भएको हो । मन्त्रालय र प्राधिकरणको संयुक्त बैठकले कोभिड–१९को संक्रमण बढेकाले वायुयान कम्पनी र विमानस्थल कार्यालयलाई सजक र सावधानी […]
पोखरा – पोखरा विमानस्थलमा आपतकालिन उद्धार अभ्यास गरिएको छ। जसलाई ‘अलर्ट वान’ अभ्यास भनिन्छ। विमानस्थल परिसरबाट ४ किलोमिटर परसम्म हुने हवाई दुर्घटना ‘अलर्ट वान’मा पर्छ। क्यालिब्रेसन फ्लाइट सकेर नियमित उडानको तयारीमा रहेको पोखरा विमानस्थलमा शुक्रबार दिउँसो आपतकालिन उद्धार अभ्यास गरिएको हो। जनवरी १ देखि विमानस्थलबाट नियमित उडान भर्ने तयारी छ। विमानस्थल सञ्चालनमा आइसकेपछि हुन सक्ने […]
काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण दर बढेकाले भारतको राजधानी नयाँ दिल्लीमा 'यलाे अलर्ट' जारी गरिएको छ । लगातार तीन दिनसम्म कोरोना भाइरसको सङ्क्रमण दर ० दशमलव ५ प्रतिशतको दरले बढेमा 'यलाे अलर्ट' जारी गरिन्छ ।
आज मङ्गलवार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले 'यलाे अलर्ट' जारी गरिएको घोषणा गर्नुभएको हो । 'यलाे अलर्ट' जारी गरेसँगै अब दिल्लीमा रातिको समयमा कर्फ्यु लगाइएको छ । यस्तै विद्यालय तथा कलेज बन्द हुने भएका छन् । अत्यावश्यक सामानको प...