ज्योति बैंकको ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा

ज्योति विकास बैंकले नयाँ प्रविधिमा आधारित ‘कोइली क्युआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ।...

सम्बन्धित सामग्री

ज्योति विकास बैंकको क्यूआर अडियो अलर्ट सेवा

काठमाडौं– ज्योति विकास बैंकले क्यूआरकोडमार्फत भएको भुक्तानीको जानकारी भ्वाइस मेसेजबाट तत्काल प्राप्त हुने नवीन प्रविधिमा आधारित ‘कोइली; क्यूआर अडियो अलर्ट डिभाइस’ सेवा सार्वजनिक गरेको छ । बैंकले डिजिटल बैंकिङलाई थप सरल, सहज र सुरक्षित बनाउने उद्देश्यका साथ बैंकको क्यूआर भुक्तानी प्रणालीमा आबद्ध मर्चेन्ट र ग्राहकहरूलाई सहजता प्रदान गर्न यो सेवा सुचारु गरेको हो । यस […]

प्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान - NepaliPatra

काठमाडौँ। प्रभु बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ। प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीले भुक्तानी गर्दा एसएमएस वा इमेल अलर्ट आउने गरेकोमा अब त्यसको अतिरिक्त स्मार्ट […]

प्रभु बैंकको क्यूआर कोडमा स्मार्ट अडियो अलर्ट डिभाइस जडान

काठमाडौं । प्रभु बैंक लिमिटेडले डिजिटल बैंकिङ सेवा अन्तर्गत क्यूआर कोडमार्फत वित्तीय कारोबार गर्दा भुक्तानी भएको व्यहोरा आवाजबाटै तत्काल जानकारी दिने विशेषता सहितको स्मार्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । प्रभु बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका मर्चेण्टहरूसँग रहेको क्यूआर कोड मार्फत सेवाग्राहीले भुक्तानी गर्दा एसएमएस वा इमेल अलर्ट आउने गरेकोमा अब त्यसको […]

कृषि विकास बैंकको क्यूआर भुक्तानीमा विशेष सुविधा

कृषि विकास बैंकले क्यूआर पेमेन्टका लागि इन्सट्यान्ट पेमेन्ट अडियो अलर्ट डिभाइस सञ्चालनमा ल्याएको छ । आफ्ना सेवा सुविधालाई सूचना प्रविधिमैत्री बनाई अत्याधुनिक बैंकिङ सेवाको विस्तारसँगै छरितो, गुणस्तरयुक्त तथा भरपर्दो बनाउने अभिप्रायका साथ यो सेवा सञ्चालनमा ल्याएको बैंकले जनाएको छ । यस सेवा सुरूवातपछि अडियो अलर्ट डिभाइसमा रहेको क्यूआर कोडमार्फत् आफ्ना ग्राहकले भुक्तानी गरेपछि सो भुक्तानीको […]

एनआईसी एशिया बैंकको ‘स्मार्ट अडियो अलर्ट’ सेवा

काठमाडौं । एनआईसी एशिया बैंकले क्यूआर कोडमार्फत भएको भुक्तानीको जानकारी आवाजबाटै तत्काल प्राप्त हुने ‘स्मार्ट अडियो अलर्ट’ डिभाइस सार्वजनिक गरेको छ । यस बैंकको क्यूआर कोड भुक्तानी प्रणालीमा आबद्ध भएका सेवाग्राहीले उक्त प्रणालीमा भुक्तानी लिँदा एसएमएस वा इमेल अलर्टको अतिरिक्त यो डिभाइसमार्फत आवाजबाटै भुक्तानी प्राप्त भएको पुष्टि गर्न सक्नेछन् । डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने उद्देश्यले यो डिभाइसको शुरुआत गरिएको बैंकको भनाइ छ । यस डिभाइसमा नेपाल पे क्यूआरबाट भुक्तानी गर्दा मौखिक जानकारी प्राप्त हुने बताइएको छ । निकट भविष्यमा अन्य भुक्तानी नेटवर्कबाट भुक्तानी गर्दा समेत यस्तै सूचना दिने व्यवस्थाको तयारी गरिरहेको बैंकको भनाइ छ ।