नन्दादेवीमा हिमपहिरो, १५० भन्दा धेरै मानिस बेपत्ता, उत्तराखण्डको हरिद्वारसम्मै हाइ अलर्ट

नयाँ दिल्ली : नन्दादेवीमा हिम पहिरो जाँदा उत्तराखण्डमा हाइ अलर्ट जारी गरिएको छ। उत्तराखण्डको छमोली जिल्लाको जोशीमठमा हिमपहिरो जाँदा धौलीगंगा अनियन्त्रित बनेको हो। बाढीले ठूलो संख्यामा जनधनको क्षति गर्ने सम्भावना रहेको भन्दै अलर्ट जारी गरिएको हो।  धौली गंगा नदीमा बन्दै गरेको रिसिङ्गा ड्याममा कार्यरत १ सय ५० भन्दा धेरै मानिसहरु सम्पर्कविहीन…

सम्बन्धित सामग्री

काठमाडौंबाट दुई जना बेपत्ता

२४ फागुन, काठमाडौं । काठमाडौंबाट दुई जना मानिस बेपत्ता भएका छन् । जडिबुटीबाट ६० वर्षीय अर्जुन लामा र टोखा नगरपालिकाको बानियाँटारबाट २४ वर्षीय नवीन श्रेष्ठ सम्पर्कविहीन भएका हुन् । बेपत्ता अर्जुनका छोरा युवराजका अनुसार, २२ फागुनमा बिहान घरबाट निस्किएपछि बुबा सम्पर्कमा आएका छैनन् । उनले प्रहरी वृत्त, नयाँ बानेश्वरमा समेत खोजतलासका लागि निवेदन दिएका छन् […]

मानिस बेपत्ता कसुरमा दुई प्रहरी कारागार चलान

मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारागार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारु छन् ।

लिबियामा बाढीः देर्ना शहरमा मात्रै ११ हजार ३ सय जनाको मृत्यु

सीएनएनका अनुसार, बाढीका कारण देर्ना शहर बाहिर थप १ सय ७० जनाको मृत्यु भएको छ । देर्नामै मात्र १० हजार १ सय मानिस बेपत्ता छन् ।

‘इयान’ आँधीमा परी १९ जनाको मृत्य, २५ लाख मानिस प्रभावित

काठमाडौं : अमेरिकाको फ्लोरिडामा आएको इयान नामक समुद्री आँधीका कारण कम्तीमा १९ जनाको मृत्यु भएको छ। थुप्रै मानिस बेपत्ता भएको अनुमान गरिएको सिएनएनले जनाएको छ। अहिले अधिकारीहरुले खोजी तथा उद्दार जारी राखेका छन्। आँधीले घरहरु भत्काएको छ। सडक तथा पुलमा पनि क्षति पुगेको छ। आँधीबाट २५ लाख मानिस प्रभावित भएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले इतिहासमै सबैभन्दा खराब समुद्री आँधीबाट जनधनको ठूलो क्षति हुन पुगेको उल्लेख गरेका छन्। त्यहाँका राष्ट्रिय मौसम सेवाका अनुसार आँधी दक्षिण क्या

केन्टकीमा बाढी : अझै सयौं मानिस बेपत्ता, लुटपाट बढेपछि 'ओभरनाइट कर्फ्यू' घोषणा

अमेरिकाको केन्टकी राज्यमा गएको बाढीपछि सयौं मानिस बेपत्ता भएको बीबीसीले उल्लेख गरेको छ। राज्यको दक्षिणी क्षेत्रमा गएको बाढीका कारण हालसम्म ३७ जनाको मृत्यु भइसकेको छ। मृत्यु हुनेमा बालबालिका समेत छन्। राज्यका गभर्नर एन्डी बेशहेरले मृतकको संख्या बढ्न सक्ने बताएका छन्। बाढीका कारण सयौं घरहरुमा क्षति पुगेको १२ हजारभन्दा बढी घरमा…

फिलिपिन्समा आँधी, ७५ जनाको मृत्यु

फिलिपिन्समा 'राई' आँधीका कारण हजारौं मानिस विस्थापित भएका छन्। १९५ किलिमिटर प्रति घण्टाको गतिले आएको शक्तिशाली आँधीका कारण हालसम्म ७५ जनाको मृत्यु भएको छ। पर्यटकीय नगर बोहोलमा मात्रै ४९ जनाको मृत्यु भएको छ। आँधी प्रभावित क्षेत्रमा कयौं मानिस बेपत्ता भएको अधिकारीहरुले बताएका छन्। आँधीमा फसेकाहरुलाई उद्धार गर्न हजारौंको संख्यामा सेनासहित…

अफगानिस्तानमा बाढीमा परी मृत्यु हुनेको संख्या ११३ पुग्यो, दर्जनौं बेपत्ता

१७ साउन, काठमाडौं । अफगानिस्तानमा गत साता आएको बाढीका कारण मृत्यु हुनेको संख्या ११३ पुगेको छ । बाढीमा परी अझै दर्जनौं मानिस बेपत्ता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । तालिबानको नियन्त्रणमा रहेको अफगानिस्तानको ट्रोल्ड प्रान्तस्थित कामदेश जिल्लामा गत बुधबार आएको बाढीमा परी हराएकाहरुको उद्धार कार्य जारी रहेको समाचारमा उल्लेख छ । अफगानिस्तानको नेशनल डिजास्टर म्यानेजमेन्ट […]

भारतको रायगढमा पहिरोः ८५ जनाभन्दा धेरै मानिस पुरिए

एजेन्सी। भारतको महाराष्ट्र राज्यस्थित रायगढमा २२ जुलाईमा भएको पहिरोका कारण ८५ जनाभन्दा धेरै मानिस बेपत्ता भएका छन्। तीमध्ये ५३ जनाको शव निकालिएको छ भने ३२ जना अझै बेपत्ता रहेका छन्। पहिरोका कारण ४५ वटा घर पुरिएको महाराष्ट्र सरकारले जनाएको छ। हाल राज्यको आपतकालिन सेनाले उद्धारको कार्य गरिरहेको महाराष्ट्र सरकारले बताएको छ।

चितवनमा पहिरोले दुई घर बगायो, चार जना मानिस बेपत्ता

काठमाडौंः चितवनमा बाढी पहिरोमा परि ४ जना मानिस बेपत्ता भएका छन्। हिजोदेखि परेको अविरल वर्षाको कारण बाढी पहिरो आउँदा राप्ती नगरपालिका १२ मा रहेका दुई वटा घर बगाएको हो। घरमा रहेका ४ जना मानिस समेत बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। बेपत्ता भएका मानिसको खोजी भइरहेको…

मेलम्ची उर्लंदा कयौं मानिस बेपत्ता, संरचनामा व्यापक क्षति (तस्वीरहरू)

सिन्धुपाल्चोक : अविरल मनसुनी वर्षापछि बाढीपहिरो चल्दा सिन्धुपाल्चोकमा कयौं मानिस बेपत्ता भएका छन्‌ भने बस्ती, पूर्वाधार संरचना र खेतीयोग्य जमिनमा निकै क्षति पुगेको छ।  मेलम्ची र इन्द्रावती नदीमा ठूलो बाढी आएको र ५० जनाभन्दा धेरै मानिस बेपत्ता भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले जानकारी दिएका छन्‌। उनी सिन्धुपाल्चोकबाटै निर्वाचित जनप्रतिनिधि हुन्‌। ​तामाङका अनुसार बाढीले मेलम्ची खानेपानीको बाँध बगाएको छ। तिम्बु, बजार, तालामाराङ, मेलम्ची र याङ्री बजार क्षतविक्ष...