नारायणहिटी र पशुपति धर्मशाला भाडामा लगाइएकोबारे दुई समितिद्वारा अनुसन्धान

काठमाडौं, पुस २५। नारायणहिटी दरबार सङ्ग्रहालयको जग्गा र गौशालास्थित पशुपति धर्मशाला भाडामा लगाइएको विषयमा छानबिन गर्न गठित छुट्टाछुट्टै समितिहरूले छानबिन प्रक्रिया सुरु गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा गठित छानबिन समितिले सङ्ग्रहालयको जग्गा भाडा दिएकोसँग सम्बन्धित आवश्यक कागजपत्र उपलब्ध गराउन परिपत्र गरेको छ । सङग्रहालयको जग्गा भाडामा लगाउनुका […]

सम्बन्धित सामग्री

पशुपति धर्मशाला हटाउन बतास समूहलाई एक साताको ‘अल्टिमेटम’

काठमाडौँ– बतास समूहलाई नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले एक साताको अल्टिमेटम दिएको छ । कोषका सदस्यसचिव मिलनकुमार थापाद्वारा बतास समूहअर्न्तगतको होटल आनन्दलाई बुधबार पत्र पठाएर जेठ मसान्तभित्र धर्मशाला खाली गरेर साँचो बुझाउन भनिएको हो । नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले यस्तो निर्णय सुनाएको हो । […]

पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले होटेल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ । सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटेल आनन्द प्रा।ली।सँग भएको सम्झौता भङ्ग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन । सोमबार […]

पशुपति धर्मशाला भवनमा सञ्चालित होटल आनन्द खाली गर्न सार्वजनिक सूचना

काठमाडौँ – पशुपति क्षेत्र विकास कोषले पशुपति धर्मशाला भवनमा सञ्चालन गरिएको होटल आनन्द खाली गर्न सार्वजनिक सूचना निकालेको छ। करार सम्झौतामा रहेको व्यवस्था आनन्द समूहले उल्लंघन गरेको भन्दै कोषले सोमबार सार्वजनिक सूचना निकालेर खाली गर्न आह्वान गरेको हो। कोषले चैत १७ गते धर्मशालामा होटल सञ्चालनका लागि बतास समूहसँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो। […]

पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना

२१ चैत, काठमाडौं । पशुपति क्षेत्र विकास कोषले होटल आनन्द सञ्चालन गरिएको पशुपति धर्मशाला भवन खाली गर्न सार्वजनिक सूचना निकालेको छ । सम्झौता अनुसार काम नभएको भन्दै कोषले १७ चैतमा बतास समूहले धर्मशाला भवनमा सञ्चालन गरेको होटल आनन्द प्रा.ली.सँग भएको सम्झौता भंग गर्ने निर्णय गरेको थियो । तर बतास समूहले कोषको पत्र बुझ्न मानेको थिएन […]

बतास समूहबाट पशुपति धर्मशाला खाेस्ने मन्त्री आलेकाे याेजना

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम बहादुर आलेले नेपाल-भारत मैत्री पशुपति धर्मशाला बतास समूहबाट खोस्ने निर्णय गरेका छन् ।

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन्।...

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन् । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका हुन् ।मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताए । उनले भने, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्

पशुपति धर्मशाला बतास समूहलाई दिने सम्झौता खारेज गर्न सिफारिस

छानविन समितिले पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको सम्झौता खारेज गर्न सिफारिस गरेको छ।...

पशुपति धर्मशाला सञ्चालनका लागि बताससँग गरिएको सम्झौता खारेज गर्न सिफारिस

बतास अर्गनाइजेशनसँग पशुपति धर्मशाला सञ्चालनका लागि गरिएको सम्झौता खारेज गर्न छानविन समितिले सिफारिस गरेको छ ।