पशुपति धर्मशाला सञ्चालन गर्न बतास समूहसँग भएको  सम्झौता खारेज गर्न छानबिन समितिको सिफारिस

पशुपति धर्मशाला सञ्चालनका लागि बतास समूहसँग गरिएको  सम्झौता खारेज गर्न धर्मशाला भाडा सम्झौता सम्बन्धि छानविन गर्न गठित समितिले सरकारलाई सिफारिस गरेको छ। सोमबार दिउँसो छानबिन प्रतिवेदन सार्वजनिक गर्दै उक्त सिफारिस...