काठमाडौँ– बतास समूहलाई नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले एक साताको अल्टिमेटम दिएको छ । कोषका सदस्यसचिव मिलनकुमार थापाद्वारा बतास समूहअर्न्तगतको होटल आनन्दलाई बुधबार पत्र पठाएर जेठ मसान्तभित्र धर्मशाला खाली गरेर साँचो बुझाउन भनिएको हो । नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले यस्तो निर्णय सुनाएको हो । […]