काठमाडौं । चितवनको खैरहनी नगरपालिका–९ सिमलटाडीमा बुधबार राति कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । कालिका नगरपालिका–४ घर भई हाल खैरहनी नगरपालिका–८ बस्ने अन्दाजी २१ वर्षीय विश्वास गुरुङको मृत्यु भएको हो । जेएच ०१ डिएक्स ७७–३९ नम्बरको भारतीय कारले गुरुङ सवार बागमती प्रदेश–०३–००५ प २६६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका गुरुङको उपचारको […]