काठमाडौं । दाङको लमही नगरपालिका–३ बनगाउँमा मंगलबार राति ९ बजे कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा १० च २५८१ नम्बरको कारले बिपरित दिशाबाट आउँदै गरेको रा ६ प ६८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दाङकै राप्ती गाउँपालिका–१ भालुवाङका २५ वर्षीय नरेन्द्र जिसीको मृत्यु भएको हो । दुर्घटनामा […]