भूपराज बस्याल, स्याङ्जा । बिश्वभरी छरिएर रहेका स्याङ्जाबासी हरुको छाता संगठन स्याङ्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय समितिले स्याङ्जामा अक्सिजन सिलिन्डर वितरण गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जासंग समन्वय गरि १०० सिलिण्डर अक्सिजन हस्तान्तरण गरिएको सस्थाका सदस्य धर्म पराजुलीले।जानकारी दिनुभयो । स्याङ्गजाको केन्द्रको रुपमा रहेको वालिङमा मेयर दिलिप प्रताप खाँणलाइ उक्त अक्सिजन खरिदको निम्ति रकम […]
काठमाडौं । नवजीवन परोपकार समाजका संस्थापक अध्यक्ष दुर्गानाथ दाहाल आर्थिक अवस्था कमजोर भएका संक्रमितलाई निशुल्क अक्सिजन दिँदै आएका छन् । दुर्गानाथले यसरी विपन्नलाई अक्सिजन दिदै आएको एकसाता बढी भयो । दुर्गानाथले ललितपुरको औद्यगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्रालीको प्लान्टबाट सिलिन्डर भरेर वितरण गर्दै आएका छन् ।
यतिबेला देशभर अक्सिजन भर्न र...
हेटौंडा : मकवानपुरमा सञ्चालित सामाजिक सस्था लियो तथा लायन्स क्लवले संयुक्त रुपमा अक्सिजन बैंक सञ्चालन गरेका छन्।कोरोना संक्रमण र यसबाट मृत्यु हुनेको संख्या बढेसँगै अक्सिजनको अभाव हुन थालेपछि केही समय अघिबाट मकवानपुरका सम्पुर्ण लियो तथा लायन्स क्लवहरुले अक्सिजन बैंक सञ्चालन गरेका हुन्।जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बैंक स्थापना गर्दै लायन्स क्लवहरुले निःशुल्क रुपमा कोरोना संक्रमितहरुलाई अक्सिजन वितरण गर्दै आएको छ। लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि टु को एरिया टु का सेक्रेटरी जेपी यादवका
३१ वैशाख, काठमाडौं । अस्पतालमा मेडिकल प्रयोजनको अक्सिजन वितरण अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत हुने भएको छ । यसअघि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अस्पताल अनुसार कोटा तोकेर अक्सिजन वितरण गर्दै आएको थियो । तर माग र बिरामीको संख्याका आधारमा अक्सिजन नपाएको भन्दै धेरै निजी अस्पतालले बिरामी भर्ना बन्द गरेका थिए । कतिपय अस्पतालले […]
काठमाडौँ । उपत्यकामा अक्सिजन सिलिन्डरको वितरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट हुने भएको छ । कोभिड सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिले शुक्रवार विज्ञप्ति जारी गर्दै आजदेखि मन्त्रालयबाट अक्सिजन वितरण हुने जानकारी गराएको हो । अक्सिजन सिलिन्डर मागको आपूर्तिलाई अभाव हुन नदिन मन्त्रालयबाटै वितरण गर्ने निर्णय गरेको सीसीएमसी सचिवालयले जनाएको छ ।
दैनिक २ सय अक्सिजन सिलिन्डर पाउने अस्पतालहरूमा वीर, ह्याम्स र नर्भिक अस्पताल छन्। यस्तै दैनिक १ सय ५० वटा अक्सिजन सिलिन्डर पाउनेमा टेकु अस्पताल, विरेन्द्र सैनिक अस्पताल, स्टार अस्पताल र धुलिखेल अस्पताल छन्।
काठमाडौं, २३ बैशाख । दिनहुँ कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा अक्सिजनको खपत बढेको छ । यसरी दैनिक ८ हजार भन्दा बढी संक्रमित थपिदै जाँदा अक्सिजनको अभाव हुने सम्भावना बढी देखिएको छ । नेपाली चलचित्रका नायक पल शाहले पनि कोरोनाको बिरामीलाई अक्सिजनका सिलिन्डर सहयोग गर्ने भएका छन् । पलले हाम्रो टिम नेपालसगको सहकार्यमा अक्सिजनका सिलिन्डर […]
काठमाडौं। कोरोना संक्रमितको उपचारका लागि अक्सिजनको अभाव भइरहेको बेला हाम्रो टीम नेपालले सहयोग थालेको छ। आर्थिक अभावले अक्सिजन नपाएर कुनै पनि निम्न वर्गका नेपालीले ज्यान गुमाउन नपरोस् भन्दै निःशुल्क अक्सिजन वितरण गर्न लागिएको हाम्रो टीम नेपालका अध्यक्ष विमल पन्तले बताए। हाम्रो सानो प्रयाससँगको सहकार्यमा विभिन्न स्थानबाट संकलन गरेका अक्सिजन सिलिण्डर सहयोग गर्दै आएको उनको भनाइ छ।
काठमाडौं । नायक पल शाह कोरोना संक्रमितलाई अक्सिजन उपलब्ध गराउन थालेका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान गइरहेको खबरहरु आइरहेका बेला पलले संक्रमितलाई अक्सिजन वितरण गर्न सुरु गरेका हुन् ।
“अक्सिजनको अभावकै कारण कसैले ज्यान गुमाउनु नपरोस भनेर हामी संक्रमितलाई अक्सिजन वितरण गर्ने योजनासाथ अगाडि आएका छौं,” पल बाह्रखरीसँग भन्छन्,...
वीरगन्ज महानगरपालिकामा निःशुल्क अक्सिजन बैंक स्थापना गरिएको छ । कोभिड संक्रमणको कारण अप्ठ्यारोमा परेका नागरिकको जीवन रक्षाका लागि महानगरपालिका र लायन्स क्लव इन्टरनेशनलको साझेदारीमा मंगलबारदेखि निःशुल्क अक्सिजन बैकको स्थापना गरिएको हो ।वीरगन्ज महानगरपालिकाले अक्सिजनको अभावका कारण जीवन जोखिममा रहेका महानगरपालिकामा वसोवास गर्ने कोरोना संक्रमित नागरिकको जीवन रक्षाका लागि निःशुल्क अक्सिजन वितरण गर्न लागेको नगर प्रमुख […]