काठमाडौंमा एकाविहानै भूकम्पको धक्का महसुस

काठमाडौं, साउन ९ । काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । आज बिहान ६ बजेर ७ मिनेटमा ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु हेलम्बु आसपास रहेको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले केही जानकारी दिएको छैन ।  

सम्बन्धित सामग्री

बाजुरामा भूकम्पको धक्का महसुस

काठमाडौं,१० वैशाख । बाजुरामा भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो १ बजेर १२ मिनेटमा बाजुराको कुल्देवमान्डौ आसपास केन्द्र भई ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । पछिल्लो समय नेपालको पश्चिमी क्षेत्रमा लगातार भूकम्पको धक्का महसुस हुँदै आएको छ ।

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौँ – नेपालको पश्चिम क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । शनिबार साँझ करिब सवा आठ बजे पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको हो । भूकम्पको धक्का कर्णाली, सुदूरपश्चिम लगायतका जिल्लामा महसुस गरिएको छ । भूकम्प कति म्याग्निच्युड र कहाँ केन्द्रबिन्दु भएर गएको हो भन्नेबारे विवरण आउन बाँकी रहेको छ ।

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौँ – सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । मंगलबार राति ९: ०७ मा लमजुङ, कास्की तनहुँ लगायतका जिल्लामा मंगलबार अबेर साँझ भूकम्पको धक्का महसुस गरिएको हो । साथै सुर्खेत, बाँके बर्दिया, दाङलगायतका जिल्लामा पनि भूकम्पको धक्का महसुस गरिएको छ । दिपायल केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन […]

लमजुङमा भूकम्पको धक्का महसुस

लमजुङको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तिन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन्।...

पश्चिम नेपालमा भूकम्पको धक्का महसुस

काठमाडौं, भदौ ४ । पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । शनिबार विहान १ः२८ बजे बाँके केन्द्रविन्दु भएर भूकम्प गएको हो । ४.८ म्याग्नेच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्का आसपासका जिल्लामा गरिएको छ ।

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ। काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहान ८ बजेर १५ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकाका तीनै जिल्लाका साथै आसपासका जिल्लामा समेत महसुस गरिएको छ । थप विवरण आउन बाँकी छ ।

काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं : काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ। आज बिहान करिब सवा ८ बजे भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पबारे विस्तृत विवरण आउन बाँकी छ।‍

दार्चुलामा भूकम्पको धक्का महसुस

बैतडी । दार्चुलामा भूकम्पको धक्का महसुस गरिएको छ । बेलुका ७ बजेर ४९ मिनेटको समयमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु दार्चुला सदरमुकामबाट १७ किलोमिटर पूर्व सितोला रहेको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिनुभयो । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको प्रहरीले जनाएको छ ।

बझाङमा भूकम्पको धक्का महसुस

बझाङ - बझाङको सैनपसेला केन्द्रबिन्दु भएर भूकम्प गएको छ।   आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका  अनुसार बिहान ६ बजेर ३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो ।  मापन केन्द्रकाअनुसार सैनपसेला केन्द्रबिन्दु भएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका अन्य  पहाडी जिल्लामा पनि महसुस गरिएको छ । क्षतिबारे अहिलेसम्म कुनै जानकारी नआएको जिल्ला  प्रहरी कार्यालय बझाङले जनाएको छ।

काठमाडौँमा भूकम्पको धक्का महसुस

काठमाडौँ । काठमाडौँमा बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले केन्द्रविन्दु भएर बिहान ५ बजेर ४२ मिनेट जाँदा ५.८ म्याग्निच्युडको भूकम्प गएको हो भूकम्पको धक्का काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पनि महशुस भएको थियो । थप विवरण आउँन बाँकी रहेको केन्द्रले जनाएको छ । यो […]