अभिनेत्री मनीषा कोइराला नेपालमा

चलचित्र अभिनेत्री मनीषा कोइराला रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् । उनीसँंगै

सम्बन्धित सामग्री

मनीषाले विद्यार्थीमाझ भनिन्- सपना देख्नुहोस् र त्यसलाई पछ्याउनुहोस् (भिडियो)

काठमाडौँ- प्रख्यात अभिनेत्री मनीषा कोइराला शुक्रब‍ार काठमाडौँस्थित डिल्लीबजार कन्या बहुमुखी क्याम्पसमा पुगिन् र आफ्ना अनुभवहरु साझा गरिन्। कोइरालाले महिला विद्यार्थीमाझ आत्मनिर्भरता बन्नुको महत्त्वबारे बताइन्। त्यस्तै, उनले सपना देख्नु र त्यसलाई पछ्याउनु जीवनमा एकदमै महत्त्वपूर्ण हुने बताइन्। उनले आफ्नो देशका लागि आफूले गर्न सकिन्छ भन्ने चिन्तत गर्नु आवश्यक रहेको पनि बताइन्। उनले संसारका विभिन्न भागमा आफूले […]

नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ : मनीषा कोइराला

काठमाडौँ : अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छिन्।शनिवार काठमाडौँमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताइन्। नले अहिलेकै बाटोमा देशलाई अघि बढाउने हो भने गन्तव्य नजाने दावी गरिन्। उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको भन्दै नेपालको भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताइन्। उ

मनीषा कोइराला लन्डनमा सम्मानित

अभिनेत्री मनीषा कोइराला लन्डनमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार लन्डनस्थित बेलायती संसद् हाउस अफ कमन्समा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो ।

अरु बिर्से पनि बीपीलाई राजेन्द्र लिङदेनले बिर्सनु भएन : मनीषा कोइराला

काठमाडौँ – अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आह्वान गरेकी छिन्। उनले अरुले बीपीलाई बिर्सिए पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नबिर्सिएको उल्लेख गर्दै त्यसकै कारण आफू राप्रपाको पक्षमा उभिएको बताइन्। शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले राप्रपाका उम्मेदवारलाई रोजेको […]

अभिनेत्री मनीषा कोइराला राप्रपाको चुनावी सभामा सहभागी

काठमाडौँ – चर्चित अभिनेत्री मनीषा कोइराला काठमाडौँमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा पनि सहभागी भएकी छन्। काठमाडौँको वसन्तपुरमा शुक्रबार आयोजित सो पार्टीको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सभामा सहभागी भएकी हुन्। बलिउडमा ख्याति कमाएकी अभिनेत्री कोइराला अहिले भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको साथमा सो कार्यक्रममा सहभागी भएकी छन्। कांग्रेसका संस्थापक एवं […]

फ्यानको प्रश्न–मनीषालाई के भयो

काठमाडौं– बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइराला एक समय बलिउडकी सुपरहिट अभिनेत्री थिइन् । मनीषा ९० को दशकमा सबैभन्दा सफल अभिनेत्री थिइन् । यद्यपि मनीषा केही समययतादेखि बलिउडबाट टाढिएकी छन् । बलिउडबाट टाढिए पनि सामाजिक सञ्जालमा उनको उपस्थिति सक्रिय छ । मनीषा आफ्नो फोटो र भिडियोमार्फत सामाजिक सञ्जालमा फ्यानसँग जोइिरहन्छिन् । भारतीय सञ्चारमाध्यमका अनुसार […]

अनि भारतमा लखेटिइन्

भारतद्वारा अतिक्रमित लिम्पयाधुरा, कालापनी लिपुलेक समेटेर नेपालले नक्सा जारी गरेको कुरालाई सकारात्मक भनी टिप्पणी गर्दा बलिउड अभिनेत्री मनीषा कोइराला कर्मभूमि भारतमा लखेटिइन्

मृत्युको वोधले मलाई जीवनको गहिराइमा पुर्‍यायो : मनीषा कोइराला

नवलपुर : अभिनेत्री मनीषा कोइरालाले मानिसमा बाँच्ने अभिलाषा बढाउनका लागि क्यान्सर अनुभूतिलाई पुस्तकको रुप दिएको बताएकी छिन्।  किमो थेरापीपछिको अवस्थामा आफूले सकारात्मक उर्जाका लागि थुप्रै पुस्तक खोजे पनि कमैमात्र पाएकाले अनुभूति लेख्ने जमर्को गरेको बताइन्। दुई वर्षअघि उनले संस्करणात्मक कृति ‘हिल्ड’ सार्वजनिक गरेकी थिइन्। यो वर्ष सोही पुस्तकको नेपाली संस्करण ‘जिजीविषा’…

पृथ्वी जयन्ती विदेशी हस्तक्षेपविरुद्धको एकता : मनीषा कोइराला

काठमाडौं । अभिनेत्री मनिषा कोइरालाले राष्ट्रिय एकताका लागि पृथ्वी जयन्ती मनाउन सबैसँग अपिल गर्नुभएको छ । आधुनिक नेपालको सम्मान नै पृथ्वीनारायण प्रतिको सम्मान हो भन्दै कोइरालाले राष्ट्रिय एकता दिवसको मूल्यलाई सम्झिएर यो दिवस मनाउन आग्रह गर्नुभयो । राजनीतिक अस्थिरता भए पनि देश अस्थिर बन्न नहुने बताउँदै पृथ्वीजयन्तीलाई राष्ट्रिय मान्यता दिलाउन कोइरालाको माग छ । ‘विगतका कुरा बिर्सेर पृथ्वीजयन्ती मनाउन म सबैलाई आग्रह गर्दछु’, मंगलबार आयोजित एक कार्यक्रममा कोइरालाले भन्नुभयो, ‘पृथ्वीनारायण शाहको अवमूल्यन भएको छ । आधुनिक नेपालको सम्मान नै उहाँको सम्मान हो । विदेशी हस्तक्षेपलाई अब टिक्न दिनु हुँदैन,’ सरकारले पृथ्वीजयन्तीलाई राष्ट्रिय दिवसको मान्यता दिएको छैन । नेपाली कांग्रेसको लिगेसी बोकेको कोइराला परिवारले पनि पृथ्वी जयन्ती मनाउन छोडेको छ । तर, मनीषाले पुस २७ गते २९९ औँ र्पथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाउन रत्नपार्कमा भेला हुन सबैसँग आग्रह गर्नुभएको छ ।

पृथ्वी जयन्ती मनाउने मूल समारोह समितिमा अभिनेत्री मनीषा कोइराला

पृथ्वीनारायण शाहको जन्म जयन्ती मनाउने मूल समारोह समितिमा अभिनेत्री मनीषा कोइराला समेत बसेकी छन् । समितिमा पूर्वडिआईजी रमेश खरेल पनि छन्