मृत्युको वोधले मलाई जीवनको गहिराइमा पुर्‍यायो : मनीषा कोइराला

नवलपुर : अभिनेत्री मनीषा कोइरालाले मानिसमा बाँच्ने अभिलाषा बढाउनका लागि क्यान्सर अनुभूतिलाई पुस्तकको रुप दिएको बताएकी छिन्।  किमो थेरापीपछिको अवस्थामा आफूले सकारात्मक उर्जाका लागि थुप्रै पुस्तक खोजे पनि कमैमात्र पाएकाले अनुभूति लेख्ने जमर्को गरेको बताइन्। दुई वर्षअघि उनले संस्करणात्मक कृति ‘हिल्ड’ सार्वजनिक गरेकी थिइन्। यो वर्ष सोही पुस्तकको नेपाली संस्करण ‘जिजीविषा’…

सम्बन्धित सामग्री

नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको छ : मनीषा कोइराला

काठमाडौँ : अभिनेत्री मनीषा कोइरालाले नेपाली नेतृत्व गलत बाटोमा हिँडिरहेको बताएकी छिन्।शनिवार काठमाडौँमा आयोजित राष्ट्रियताको सन्दर्भमा गणतन्त्रको डेढ दशक विचार गोष्ठीमा बोल्दै उनले अहिले सरकार र नेतृत्व कुन बाटोमा हिँडिरहेको छ भनेर एक पटक सोच्नुपर्ने बताइन्। नले अहिलेकै बाटोमा देशलाई अघि बढाउने हो भने गन्तव्य नजाने दावी गरिन्। उनले वीर नेपाली भनेर चिनिने पहिचान अहिले फरक पहिचानका रुपमा परिणत भइरहेको भन्दै नेपालको भूगोल, प्राकृतिक सौन्दर्यता र संस्कृतिले विश्वकै उत्कृष्ट रहेको बताइन्। उ

मनीषा कोइराला लन्डनमा सम्मानित

अभिनेत्री मनीषा कोइराला लन्डनमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार लन्डनस्थित बेलायती संसद् हाउस अफ कमन्समा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो ।

मनीषा कोइराला र  दिव्या दत्ता एउटै मञ्चमा

त्रिदिवसीय साहित्य महोत्सव ‘सूर्य नेपाल काठमाडौं–कलिङ साहित्य महोत्सव’का सम्पूर्ण सेसनको तालिका सार्वजनिक भएको छ । भदौ १५ गते (शुक्रबार)बाट होटेल हिमालयमा सुरु हुने साहित्य महोत्सवमा करिब पाँच दर्जन सेसन हुने आयोजकले...

अभिनेत्री मनीषा कोइराला राप्रपाको चुनावी सभामा सहभागी

काठमाडौँ – चर्चित अभिनेत्री मनीषा कोइराला काठमाडौँमा आयोजित राष्ट्रिय प्रजातन्त्र पार्टीको चुनावी सभामा पनि सहभागी भएकी छन्। काठमाडौँको वसन्तपुरमा शुक्रबार आयोजित सो पार्टीको आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चुनावी सभामा सहभागी भएकी हुन्। बलिउडमा ख्याति कमाएकी अभिनेत्री कोइराला अहिले भर्खरै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनको साथमा सो कार्यक्रममा सहभागी भएकी छन्। कांग्रेसका संस्थापक एवं […]

२० वर्षमै आमा बनेकी मनीषा कोइराला !

मुम्बई । सन् ९० को दशककी बलिउडकी लोकप्रिय अभिनेत्रीमा मनीषा कोइराला पनि पर्छिन् । उनले सन् १९९१ मा रिलिज भएको फिल्म ‘सौदागर’बाट बलिउडमा पाइला चालिन् । यसपछि उनले एक से एक राम्रा फिल्ममा अभिनय गरिन् । जसमा मणिरत्नमको फिल्म ‘बम्बे’ पनि पर्दछ । मनीषाले सुरुमा यो फिल्ममा अनुबन्धित हुन अस्वीकार गरेकी थिइन् । किनकी उनी […] The post २० वर्षमै आमा बनेकी मनीषा कोइराला ! appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

‘सरसफाइले राष्ट्रकै इज्जत बढाउँछ’ : मनीषा कोइराला

लोकप्रिय अभिनेतृ मनीषा कोइरालाले सरसफाइले व्यक्तिको समग्र व्यक्तित्व, सचेतना, समाज र मुलुककै विकासको बिम्ब प्रस्तुत गर्ने भएकाले सरसफाइलाई विशेष महत्व दिनु पर्ने बताएकी छिन् ।ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)द्वारा नेपालमै पहिलो पटक आयोजित ‘कर्मसियल क्लिनिङ एन्ड स्यानिटेसन’ तालिमको समापन कार्यक्रममा बोल्दै अभिनेतृ कोइरालाले विश्वका विकसित देशहरूमा जाँदा त्यहाँको बाटोघाटो, सार्वजनिक स्थल, […]

मनीषा कोइराला ‘क्यान्सर एजुकेसन फन्ड’ ले खुलायो छात्रवृत्ति आवेदन

मनीषा कोइराला ‘क्यान्सर एजुकेसन फन्ड’ले प्रत्येक वर्ष १५ जना क्यान्सर पीडित विद्यार्थीलाई पढाउने भएको छ । फन्डबाट ‘क्यास’ तथा ‘नन–क्यास’ शीर्षकमा स्कुलदेखि मास्टर्स लेभलसम्मका विद्यार्थीलाई छात्रवृत्ति दिइनेछ

अभिनेत्री मनीषा कोइराला नेपालमा

चलचित्र अभिनेत्री मनीषा कोइराला रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् । उनीसँंगै