अरु बिर्से पनि बीपीलाई राजेन्द्र लिङदेनले बिर्सनु भएन : मनीषा कोइराला

काठमाडौँ – अभिनेत्री मनिषा कोइरालाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई विजयी गराउन आह्वान गरेकी छिन्। उनले अरुले बीपीलाई बिर्सिए पनि राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नबिर्सिएको उल्लेख गर्दै त्यसकै कारण आफू राप्रपाको पक्षमा उभिएको बताइन्। शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले लिङदेनको नेतृत्वबाट आफू प्रभावित भएकाले राप्रपाका उम्मेदवारलाई रोजेको […]

सम्बन्धित सामग्री

‘राजनीतिक अनिश्चितताका कारण राष्ट्र डग्मगाउनु भएन’

प्रायः मनोरञ्जनात्मक कार्यक्रममा देखिने अभिनेत्री मनीषा कोइराला मंगलबार हिन्दु राष्ट्र र राजसंस्थानिकट मानिने राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाउन आह्वान गरिरहेकी थिइन् । राजधानीमा आयोजित कार्यक्रममा सहभागी उनले आगामी पुस २७ मा पृथ्वीनारायण शाहको जन्म जयन्तीसहित राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाउनसपर्नेमा जोड दिइरहेकी थिइन् ।