मनीषा कोइराला लन्डनमा सम्मानित

अभिनेत्री मनीषा कोइराला लन्डनमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार लन्डनस्थित बेलायती संसद् हाउस अफ कमन्समा आयोजित विशेष समारोहमा कोइरालालाई सम्मान गरेको हो ।

सम्बन्धित सामग्री

बेलायती संसद भवनमा अभिनेत्री मनिषा कोइराला सम्मानित

काठमाडौं । अभिनेत्री मनीषा कोइराला बेलायती संसद भवन ‘हाउस अफ कमन्स’मा आयोजित समारोहमा सम्मानित भएकी छन् । बेलायतको एसियन स्ट्यान्डर्ड अखबारले शुक्रबार आयोजना गरेको विशेष समारोहमा कोइरालालाई सम्मान गरिएको हो । ब्रिटेनको ब्राडफोर्ड इस्ट क्षेत्रका सांसद इमरान हुसेन र एसियन स्ट्यान्डर्डकी प्रधान सम्पादक फातिमा पटेलले कोइरालालाई अवार्ड प्रदान गरेका हुन् । पत्रिकाले अभिनेत्री कोइरालाको सिनेमा, […]

मनीषालाई दादा साहेब फाल्के अवार्ड - Naya Patrika

भारतीय सिनेजगतका पिता मानिने दादा साहेब फाल्केको १४८औँ जन्मजयन्तीका अवसरका अभिनेत्री मनीषा कोइराला ‘दादा साहेब फाल्के अवार्ड २०१८’ सम्मानित भएकी छिन् । उनलाई ‘मोस्ट भर्सटाइल एक्ट्रेस’ अवार्डबाट सम्मानित गरिएको हो...पूरा पढ्नुहोस् »