प्रदेश खेलकुदलाई अन्तर्राष्ट्रिय उचाईमा लैजाने लक्ष्य : नवनियुक्त सदस्यसचिव बस्नेत

मोरङ – प्रदेश १ खेलकुद बोर्डको सदस्यसचिव कृृष्ण बस्नेत ‘परशुराम’ ले प्रदेश खेललाई अन्तर्राष्ट्रिय उचाईमा पुराउने लक्ष्य राखेको बताएका छन्। आइतबार बेलुका प्रदेश सरकारद्धारा बोर्डको सदस्यसचिवमा नियुक्त भएसँगै देश सञ्चारसँगको संक्षिप्त कुराकानीका बस्नेतले राजनीतिक भागवण्डालाई सहज रुपमा लिएको बताएका छन्। सरकारले वैधानिक रुपमा बोर्डलाई पूर्णता दिएको बताउँदै सदस्यसचिव बस्नेतले प्रदेशको खेलकुदलाई चलायमान र गतिशील बनाउन […]

सम्बन्धित सामग्री

नवनियुक्त मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीद्वारा पदभार ग्रहण

मधेश प्रदेशको नवनियुक्त प्रदेश प्रमुख सुमित्रा भण्डारीले पदभार ग्रहण गरेकी छन् ।

प्रदेश १ : नवनियुक्त मन्त्रीले लिए शपथ

विराटनगर : प्रदेश १ का नवनियुक्त मन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुखको कार्यालय विराटनगरमा प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्।त्यसक्रममा मुख्‍यमन्त्री राजेन्द्र राईलगायत अन्य उच्‍च पदस्थहरूको समेत सहभागिता थियो। मुख्यमन्त्री राईले आजै मन्त्रिपरिषद् विस्तार गरेका हुन्। आइतबारको मन्त्रिपरिषद् विस्तारसँगै अब प्रदेश १ को मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ।निवनियुक्त मन्त्रीहरू खानेपानी‚ सिँचाइ तथा ऊर्जामन

प्रदेश २ का नवनियुक्त दुई मन्त्रीद्वारा सपथ ग्रहण

प्रदेश २ का नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो र कानुन, न्याय तथा प्रदेशसभा मामिलामन्त्री प्रमोद यादवले पद तथा गोपनियताको सपथ लिएका छन्। आइतबार जनकपुरस्थित प्रदेश प्रमुखको कार्यालयमा...

नवनियुक्त प्रदेश प्रमुखहरूले लिए शपथ

तीन प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए शपथ

काठमाडौँ- नवनियुक्त प्रदेश प्रमुखहरूले राष्ट्रपति  विद्यादेवी भण्डारीबाट शपथग्रहण गरेका छन् । राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार आयोजित विशेष समारोहमा कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियार,  सुदूरपश्चिम प्रदेशका देवराज जोशी र  प्रदेश नं १ का  परशुराम खापुङ्गले  पद तथा गोपनीयताको शपथ  लिएका हुन् । शपथ लिएका तीनै जना प्रदेश प्रमुख गत मंगलबार नियुक्त भएका थिए । […]

नवनियुक्त प्रदेश प्रमुखले लिए राष्ट्रपति भण्डारीबाट शपथ

काठमाडौं, २५ कात्तिक । नवनियुक्त तिन प्रदेश प्रमुखले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा बिहीबार कर्णाली प्रदेशका नवनियुक्त प्रदेश प्रमुख तिलक परियार, सुदूरपश्चिम प्रदेशका देवराज जोशी र प्रदेश नं १ का परशुराम खापुङ्गलाई पद तथा गोपनीयताको शपथ खुवाएकि हुन् । तस्बिर रोशन सापकोटा÷रासस

प्रदेश २ का नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं।प्रदेश–२ मा कांग्रेसको तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्।मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रामसरोज यादव, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र उर्जा तथा खानेपानी मन्त्रीमा ओमप्रकाश शर्मालाई नियुक्त गरेका थिए।तीनैजना कांग्रेसबाट मन्त्री बनेका हुन्। बुधबार राति १० बजे प्रदेश प्रमुख राजेश झा(अहिराज)ले नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएका थिए। मन्त्रालयबारे टुंगो लाग्न नसक्दा माओवादी भने सरकारमा सहभागी भएन।

प्रदेश १ का नवनियुक्त मन्त्रीहरूद्वारा शपथग्रहण

बिराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूमा टंक आङ्बुहाङ आर्थिक मामिला तथा योजनामन्त्री र उषाकला राई सामाजिक विकासमन्त्रीको सपथ लिएका छन्। यस्तै, राम रानाले भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्रीमा र अम्बिरबाबु गुरुङले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिएका छन्। राजकुमार ओझाले उद्योग,... The post प्रदेश १ का नवनियुक्त मन्त्रीहरूद्वारा शपथग्रहण appeared first on Purbeli News.

नवनियुक्त प्रदेश प्रमुखलाई १०१ किलोको माला

प्रदेश २ को नवनियुक्त प्रदेश प्रमुख राजेश झालाई युवाले विमानस्थलमा स्वागत गरेका छन् । कार्यभार सम्हाल्न आइतबार जनकपुरधाम आएका प्रमुख झालाई स्थानीय युवाले १०१ किलोको माला लगाइदिएका थिए ।  तस्बीरः  रासस

प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख झाले गरे पदभार ग्रहण

जनकपुरधाम : प्रदेश २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ले पदभार ग्रहण गरेका छन्। नवनियुक्त प्रदेश प्रमुख झाले आइतवार पदभार ग्रहण गरेका हुन्। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार झालाई प्रदेश प्रमुख नियुक्ति गरी सपथ समेत खुवाएकी थिइन्। निवर्तमान प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेर झालाई नियुक्त गरिएको हो।…