बिराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मन्त्रिपरिषद् विस्तार गरेका छन्। नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूले शपथग्रहण गरेका छन्। नवनियुक्त मन्त्रीहरूमा टंक आङ्बुहाङ आर्थिक मामिला तथा योजनामन्त्री र उषाकला राई सामाजिक विकासमन्त्रीको सपथ लिएका छन्। यस्तै, राम रानाले भूमि व्यवस्था‚ कृषि तथा सहकारीमन्त्रीमा र अम्बिरबाबु गुरुङले भौतिक पूर्वाधार विकासमन्त्रीको सपथ लिएका छन्। राजकुमार ओझाले उद्योग,...
The post प्रदेश १ का नवनियुक्त मन्त्रीहरूद्वारा शपथग्रहण appeared first on Purbeli News.