संविधान छलेर सत्ता कब्जा गर्न खोजिएको होइन : प्रधानमन्‍त्री ओली

न्युज अफ नेपाल काठमाडौं । प्रधानमन्‍त्री केपी ओलीले संविधान छलेर सत्ता कब्जा गर्ने कुनै उद्देश्य नभएको बताएका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। उनले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताए । मुलुकलाई निकास दिनका लागि आफूले अघि बढाएको कदमको गलत व्याख्या गर्दै भ्रम […]

सम्बन्धित सामग्री

रूपान्तरणविरोधी शक्तिहरू सत्ता कब्जा गर्न सफल भए : अध्यक्ष ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश बनाउने आफ्नो पार्टी निर्वाचनमा हार्नु लज्जास्पद भएको बताएका छन्। शनिबार बुद्धिजीवी परिषद्‌को कार्यक्रममा बोल्दै पूर्व-प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले एमाले जस्तो देश बनाउने पार्टीलाई गठबन्धनमा आबद्ध दलहरूले दिग्भ्रमित पारिरहेकाले निर्वाचनमा हार्नु परेको बताएका हुन्। ‘एमालेजस्तो पार्टी जो देश बनाउँछ त्यस्तै पार्टी चुनावमा हार्छ भने जनताको चेतनाको स्तर कहाँ छ? भन्ने थाहा पाउनुपर्यो। एमाले जस्तो पार्टीले राम्रो गर्न खो

स्थानीय निर्वाचन हुन नदिने गठबन्धनमै छन् : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सवैको दवावले सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गर्न बाध्य भएको बताएका छन् । उनले सरकारलाई यस्तो वाध्य पारेपछि संविधान कार्यन्वयन हुन नदिने र गलत जालझेलबाट सत्ता कब्जा गर्ने, षडयन्त्रलाई परास्त गर्न सफलता मिलेको समेत बताएका छन् । शुक्रबार ‘स्थानीय तह निर्वाचन प्रशिक्षण तथा अभिमुखीकरण’ कार्यक्रमको शुभारम्भ गर्दै अध्यक्ष ओलीले उक्त कुरा बताएका हुन् । ‘हाम्रो पार्टीको, बौद्धिक क्षेत्र, निर्वाचन आयोग र सवैको चर्को दवावले सरकार नि

छुटाउनै नहुने आजका ११ खबर

उच्च मनोबलका साथ पार्टीलाई चुनावमा लैजाने प्रधानमन्त्री देउवाको दृढता, ओलीले सत्ता कब्जा गर्न खोजेको आरोप। आफूहरु तुफानको रुपमा अघि बढ्ने एमाले अध्यक्ष ओलीको भनाई, ६० प्रतिशत भोट पार्टीको पक्षमा ल्याउने दृणता। एमालेमा ओली र पोखरेल पछि वरियतामा युवराज ज्ञवाली, सचिवमा रायमाझि र भट्ट अगाडिपुँजी बजारमा भइरहेको लगानी गलत भएको प्रचण्डको टिप्पणी, उत्पादनमूलक उद्योगमा लगानी गर्नुपर्ने भनाइ। पछिल्लो २४ घण्टामा २५४

ओली न्यायालयलाई प्रभावमा पारेर सत्ता कब्जा गर्न खोज्दैछन् : शेखर कोइराला

कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्ता कब्जाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयलाई प्रभावमा पार्ने षडयन्त्रमा लागेको बताएका छन् । कोइराला निवासमा बिहीबार कान्तिपुरसँगको कुराकानीमा कोइरालाले मिडियालाई पनि दबाउने खेल सुरु भइसकेको बताएका हुन् ।

केपी ओली सत्तामा भएसम्म निर्वाचन हुँदैन : कोइराला

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले केपी शर्मा ओली प्रधानमन्त्रीको कुर्सीमा रहुञ्जेल निर्वाचन हुन नसक्ने ठोकुवा गरेका छन् ।विराटनगरस्थित कोइराला निवासमा पत्रकारहरूसँग कुराकानी गर्दै उनले प्रधानमन्त्री ओली राष्ट्रपतिसँग मिलेमतो गरेर सर्वैसर्व बनेर सत्ता कब्जा गरी एकतन्त्रीय शासन लाउन उद्दत रहेको टिप्पणी गरे । उनले भने, “ओलीजी सत्तामा रहेसम्म निर्वाचन हुनै सक्दैन । यदि भइहाल्यो भने […]

प्रजातन्त्र भन्ने पार्टीहरूले पनि प्रचन्डपथ अंगिकार गरे : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेसप्रति लक्षित गर्दै प्रचण्डपथमा लागेको आरोप लगाएका छन्। बालुवाटारमा सञ्चारकर्मीसँगको अन्तक्र्रियामा ओलीले भने, ‘हिंसाको बाटोबाट लोकतन्त्रकाविरुद्ध संवैधानिक र शान्तिपूर्ण बाटोहरुका विरुद्ध चलाइएको हिंसात्मक गतिविधिबाट सत्ता कब्जा गर्न नसकेपछि ट्याक्टिकल मुभबाट फेरि कब्जा गर्ने नीति कायम रहनु धेरै अनौठो होइन्। आफूलाई प्रजातन्त्र भन्ने पार्टी पनि प्रचण्डपथ अंगिकार गरेर हिँडेको छ।’

लुम्बिनी प्रकरण : एमालेको ‘सत्ता कब्जा’ प्रयास !

२०७७ चैत २७ गते काठमाडौंमा भएको एक सार्वजनिक कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको प्रयास भइरहेको छ, उनलाई हटाउन हामी सबै लागाैँ ।’ देउवाको यो भनाइ चार साता नबित्दै सत्य सावित भयो ।राजनीतिक र नैतिकरुपमा कमजोर बन्दै गएका केपी शर्मा ओली र उनका निकटस्थहरुले लिएको बाटो सत्ता कब्जाकै दिशामा गएको पछिल्लो उदाहरण हो –लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा र अल्पमतमा रहेर पनि बलजफ्ती मुख्यमन्