‘खोप नपाउँदा नेपाली श्रमिकको विदेशको रोजगारी गुम्ने जोखिम’

कमल तामाङ, कार्यवाहक अध्यक्ष / नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घ । कोरोना महामारीले सबै क्षेत्रमा प्रभाव पारेको छ । त्यसमा पनि विशेषगरी नेपाली श्रमिक जसको घर परिवार वैदेशिक रोजगारीबाट चल्छ उनीहरु अझ बढी मर्कामा परेका छन् । कोरोनाको दोस्रो लहरले त अझ नेपालमा ठुलो धनजनको क्षति भएको छ । विभिन्न देशले नेपालमा फैलिएको कोरोना महामारीको कारण नेपाली श्रमिक लिइरहेका छैनन् । नेपाली श्रमिकको रोजगारी नै खुम्चँदै गएको छ । वैदेशिक रोजगारीको क्षेत्रमा उथलपुथल भएको अवस्था छ । गन्तव्य देशहरूले पनि खोप अनिवार्य गर्न थालेका छन् । अ...

सम्बन्धित सामग्री

जापानमा नेपालीहरुलाई रोजगारी दिने सहमति

नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापानका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलित संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक लैजान आलटाल गर्दै आएका थिए । गोरखापत्र दैनिकबाट

जापानमा रोजगारी दिने सहमति

काठमाडौं, साउन २० । नेपाली युवालाई जापानमा रोजगारी दिने सम्बन्धमा नेपाल र जापानका अधिकारीबीच सहमति भएको छ । नेपाल र जापान सरकारका प्रतिनिधि सम्मिलत संयुक्त समितिको बिहीबार काठमाडौँमा बसेको बैठकले उच्च सीपयुक्त श्रमिक (स्पेसिफिक स्किल्ड वर्कर, एसएसडब्लू) प्रणालीअन्तर्गत नेपाली युवालाई जापान पठाउने सहमति भएको हो । यसअघि दुवै देशबीच भएको समझदारीमा जापानी रोजगारदाताले नेपाली श्रमिक […]

दुई वर्षपछि खुल्यो मलेसिया रोजगारी, शुल्कबारे अन्योल

काठमाडौं :  नेपाली श्रमिक अब फेरि रोगगारीका लागि मलेशिया जान पाउने भएका छन्। काठमाडौंस्थित मलेशियाली दूतावासले सूचना जारी गर्दै कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको जानकारी दिएपछि नेपाली कामदारका लागि मलेशिया खुला भएको हो। नेपालीको मुख्य श्रम गन्तव्यमध्येको एक मलेशियामा रोजगारीका लागि जान २ वर्षदेखि रोकिएको थियो।सिन्डिकेट प्रकरणका कारण ०७५ जेठ २ देखि नेपाली श्रमिक मलेशिया रोजगारीमा जान पाएका थिएनन्। त्यसको १० महिनापछि चैत ०७५ मा खुल्ला भएको थियो। रोजगारीका लागि&nbs

माल्दिभ्समा नेपाली श्रमिक पठाउन पहल

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि माल्दिभ्सका नवनियुक्त राजदूत डा. हसन नियाजले शिष्टाचार भेट गरेका छन् । भेटवार्तामा उनीहरूबीच नेपाल–माल्दिभ्स श्रम समझदारीको तयारीका साथै दुई देशबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको हो ।भेटमा मन्त्री श्रेष्ठले नेपाली डाक्टर तथा नर्सहरूलाई माल्दिभ्समा रोजगारी उपलब्ध गराउन माल्दिभ्स सरकारबाट प्राप्त अनुरोधलाई नेपाल सरकारले सकारात्मक […]

वैदेशिक रोजगारी :  मन्त्रालयमै अड्कियो पुनः एकीकरण योजना

काठमाडौं : नेपाललगायत नेपालीका श्रम गन्तव्य मुलुकमा कोरोना महामारीको प्रकोप बढ्दै थियो। देशको अर्थतन्त्र धानेका युवा विदेशमा पसिना बगाइरहेका थिए। विश्वभरी नै कोरोना महामारी बनेपछि नेपाली श्रमिक समस्यामा परे।कतिपय आफ्नै खर्चमा फर्किए भने कतिपयलाई सरकारले उद्धार गरी स्वदेश ल्यायो। सरकारले वैदेशिक रोजगारीमा समस्यामा परेकालाई सहयोग गर्ने भन्दै सोही समय पुनःएकीकरण योजना अगाडि सारेको थियो।विदेशी भूमिमा समस्यामा परेका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने भ

मलेसियामा नेपाली श्रमिकका लागि रोजगारी खुल्यो

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।

मलेसियामा रोजगारी खुल्यो

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको  मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने निर्णय तत्काल देखि लागू हुने प्रस्ट पारेको छ । लामो समयदेखि कोरोनाका कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसिय

नेपाली श्रमिक अब मलेसिया जान पाउने

काठमाण्डौ – कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ  । मलेसियाले कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ । लामो समयदेखि कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।  कोरोना सङ्क्रमण फैलन नदिन मलेसिया प्रवेशका लागि ...

परदेशी श्रम र स्वदेशी इलम

नेपालको वैदेशिक रोजगारी नीतिमै सामयिक परिवर्तन जरुरी छ। यस्तो परिवर्तन जसबाट नेपाली श्रमिक जहाँ गए पनि निराश हुन नपरोस्।...

रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किए

कोरोना भाइरस महामारीका कारण रोजगारी गुमाएर साढे ४ लाख नेपाली श्रमिक स्वदेश फर्किएका छन्। एक वर्ष अवधिमा ६० देशबाट ४ लाख ५३ हजार ८ सय ४७ जना फर्किएका कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रको तथ्यांकले देखाएको छ। तर, यी श्रमिकलाई व्यवस्थापन गर्न सरकारले कुनै योजना ल्याएको छैन।केन्द्रका अनुसार सबभन्दा धेरै संयुक्त अरब इमिरेट्स (यूएई) बाट फर्किएका छन्। दोस्रोमा रोजगारी गुमाएर फर्किने मुलुकमा कतार पर्छ। यूएईबाट १ लाख ४० हजार २ सय १६ र कतारबाट १ लाख ५ हजार ७ सय ७४ जना फर्किएका हुन्। मलेसियाबाट