नेपाली श्रमिक अब मलेसिया जान पाउने

काठमाण्डौ – कोरोना महामारीको कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारी नेपाली श्रमिकका लागि खुलेको छ  । मलेसियाले कोरोना महामारीको कारण लगाएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने काठमाण्डौमा रहेको मलेसियन दूतावासले जनाएको छ । लामो समयदेखि कोरोनाको कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसियाले श्रमिकको अभाव भएको भन्दै केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीति लिएपछि नेपाली श्रमिक पनि रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।  कोरोना सङ्क्रमण फैलन नदिन मलेसिया प्रवेशका लागि ...

सम्बन्धित सामग्री

मलेसियामा २७ नेपाली श्रमिक बन्धक, उद्धारका लागि आग्रह

काठमाडौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली श्रमिक चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर ( २३ भदौ)मा मलेसिया पुगेका उनीहरु अलपत्र परेका हुन् ।  म्यानपावरलाई तीनदेखि साढे तीन लाख रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित बाबुराम बास्तोलाले बताए ।  हन्टेयर्स चिकेन डोल्स […] The post मलेसियामा २७ नेपाली श्रमिक बन्धक, उद्धारका लागि आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शून्य लागतमा मलेसिया राेजगारी : पहिलो चरणमा ४ सय ५० नेपाली जाँदै

काठमाण्डाै – मलेसियामा रहेको विश्वकै ठूलो आइटी कम्पनीले शून्य लागतमा नेपाली श्रमिक लैजाने भएको छ । शून्य लागतमा नेपाली कामदारलाई मलेसिया लैजान मलेसियाको विस्टर्न टेक्नोलोजी र नेपालमा रहेको म्यानपावर कम्पनी आकर्षण इन्टरनेशनल र लालधनुष इन्टरनेशनलबीच द्वीपक्षीय सम्झौता भएको छ । सम्झौतापत्रमा विस्टर्न टेक्नोलोजीका तर्फबाट डेपुटी जनरल म्यानेजर डेभिड र आकर्षण इन्टरनेशनलका तर्फबाट अध्यक्ष विष्णुबहादुर केसी तथा लालधनुष इन्टरनेशनलका तर्फबाट अध्यक्ष दावा नवाङ शेर्पाले हस्ताक्षर गर्नु भएको छ । सम्झौताअनुसार यो कम्पनीमा दुई म्यानप...

मलेसियामा कामदारको तलव बढ्यो : नेपाली श्रमिक खुसी

दोहा- मलेसिया सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गरेको छ। मलेसियाको मानव संशाधन मन्त्रालयले मे १ तारिखदेखि लागू हुने गरी विदेशी कामदारको पारिश्रमिक वृद्धि गरेको हो। मलेसियन सरकारको यो निर्णयले नेपाली कामदारलाई पनि फाइदा पुग्ने भएको छ। अब मलेसियामा काम गर्ने सबैको तलब वृद्धि भएको छ। मन्त्रालयका अनुसार मे १ देखि श्रमिकको आधारभूत न्यूनतम तलब १५ […]

दुई वर्षपछि खुल्यो मलेसिया रोजगारी, शुल्कबारे अन्योल

काठमाडौं :  नेपाली श्रमिक अब फेरि रोगगारीका लागि मलेशिया जान पाउने भएका छन्। काठमाडौंस्थित मलेशियाली दूतावासले सूचना जारी गर्दै कोरोनाका कारण लगाएको प्रतिबन्ध हटाएको जानकारी दिएपछि नेपाली कामदारका लागि मलेशिया खुला भएको हो। नेपालीको मुख्य श्रम गन्तव्यमध्येको एक मलेशियामा रोजगारीका लागि जान २ वर्षदेखि रोकिएको थियो।सिन्डिकेट प्रकरणका कारण ०७५ जेठ २ देखि नेपाली श्रमिक मलेशिया रोजगारीमा जान पाएका थिएनन्। त्यसको १० महिनापछि चैत ०७५ मा खुल्ला भएको थियो। रोजगारीका लागि&nbs

मलेसिया रोजगारीमा पठाउन बनेन नयाँ मापदण्ड, पुरानै प्रक्रियाबाट पठाइँदै

काठमाडौं : कुनै समय नेपाली श्रमिकको मुख्य गन्तव्य मुलुक रहेको मलेसिया रोजगारीको ढोका यतिबेला बन्द छ। करिब २ वर्षदेखि कोरोना महामारीका कारण रोकिएसँगै नेपाली श्रमिक मलेसिया रोजगारीमा जान नपाएका हुन्।कोरोना संक्रमण घट्दै गएसँगै विश्वमा विभिन्न मुलुकले नेपाली श्रमिक लिइरहेका छन् तर, मलेसियाले भने श्रमिक लिएको छैन। सन् २०१५ को तथ्यांक हेर्दा करिब ७ लाख नेपाली श्रमिक मलेसियामा काम गरिरहेका थिए। हाल सो संख्या १ लाखमा झरेको वैदेशिक रोजगार विभागको अनुमान छ। यस्तो छ  खोल्ने तयारी&

विदेशमा नेपाली श्रमिक जोखिममाः १३ वर्षमा साढे नौ हजारले गुमाए ज्यान

मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सयभन्दा बढीले ज्यान गुमाएको अभिलेख छ ।...

विदेशमा नेपाली श्रमिक जोखिममाः १३ वर्षमा साढे नौ हजारले गुमाए ज्यान

मृत्यु हुनेमा धेरै नेपाली खाडी मुलुक र मलेसिया पुगेका छन्। खाडी र मलेसियामा मात्रै नौ हजार तीन सयभन्दा बढीले ज्यान गुमाएको अभिलेख छ ।...

मलेसियामा नेपाली श्रमिकका लागि रोजगारी खुल्यो

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् ।

मलेसियामा रोजगारी खुल्यो

कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द रहेको  मलेसियाको रोजगारीमा नेपाली श्रमिक जान पाउने भएका छन् । मलेसियामा श्रमिकको अभाव भएपछि केही सङ्ख्यामा विदेशी श्रमिक लिने नीतिअनुरुप नेपाली श्रमिक रोजगारीका लागि मलेसिया जान पाउने भएका हुन् । नेपालस्थित मलेसियाको दूतावासले विज्ञप्ति जारी गर्दै कोरोना महामारीका कारण लगाइएको प्रतिबन्ध हटाउँदै नेपाली श्रमिकले लिने निर्णय तत्काल देखि लागू हुने प्रस्ट पारेको छ । लामो समयदेखि कोरोनाका कारण विदेशी श्रमिकको यात्रामा प्रतिबन्ध लगाएको मलेसिय

खाडी र मलेसियामा ५४५ जना नेपाली श्रमिक जेलमा, २५ जनालाई मृत्यु दण्डको सजाय

काठमाण्डौ – वैदेशिक रोजगारीका लागि खाडीका ६ देश र मलेसिया गएका ५४५ जना नेपाली त्यहीको जेलमा थुनिएका छन् । वैदेशिक रोजगार बोर्डको पछिल्लो तथ्याङ्क अनुसार विभिन्न मुद्दामा ५४५ नेपाली श्रमिक जेल परेका हुन्। जेलमा ५ सय २६ जना पुरुष र १९ जना महिला रहेका छन् ।  जेलमा रहेका नेपाली मध्ये २५ जनालाई त मृत्यु दण्डको सजाय सुनाइएको छ । बोर्डका अनुसार कुवेतमा ३ जनालाई यूएईमा १ जनालाई, मलेसियामा १६ जनालाई र साउदी अरबमा पाँच जना नेपाली श्रमिकलाई मृत्युदण्डको सजाय सुनाइएको छ ।  १६ जनालाई भने आजीवन काराव...