रास्कोट रंगशाला : माटो फाल्नै एक करोड बजेट, बन्ने नबन्ने टुंगो छैन

कालिकोट : रास्कोट नगरपालिका वडा नम्बर २ को रास्कोट रंगशाला टाठाबाठाको कमाइ खाने भाँडो बन्दै गएको छ। प्रत्येक वर्ष रंगशालाको नाममा बजेट आए पनि  नेताका आसेपासेले काम नगरी बिल भर्पाइ गरिदिने पाइएको छ। पाँच वर्षमा निर्माण सक्ने योजनासाथ निर्माण हुन लागेको सो रंगशाला निर्माणमा दुई करोड रुपैयाँ खर्च भइसक्यो। तर रंगशाला बन्ने निश्चित छैन। कर्णाली प्रदेश सरकारबाट २०७५ कार्तिक ६ मा एक करोड, ७६/७७ मा एक करोड र ०७७/७८ मा अहिले पनि रंगशालालाई ५० लाख रुपैयाँ बजेट परेको छ। पटक पट

सम्बन्धित सामग्री

एउटै सडकको माटो सफा गर्न बर्सेनि आठ करोड

यहाँका चार नगरपालिका र छ वटा गाउँपालिकाले ग्रामीण सडकको माटो सफा गर्न बर्सेनि आठ करोड रुपियाँभन्दा बढी खर्च गर्दै आइरहेका छन् । गाउँ तथा नगरपालिकाले गएका छ वर्षमा माटो सफाइमा ४८ करोड रुपियाँभन्दा बढी खर्च ग

अध्ययन विनै ‘फुसफुसे’ माटो माथि ५५ करोडको ढल निर्माण !

खानेपानी तथा ढल व्यवस्थापन विभागले दोलखाको सदरमुकाम चरिकोटस्थित बजार क्षेत्रमा ५५ करोड लागतमा निर्माण गरिरहेको ढल व्यवस्थापन आयोजनामा भौगर्भिक अध्ययन विनै फुसफुसे माटोमा ‘ह्युमपाईप’ बिछ्याइएको भेटिएको छ।...

अन्तरराष्ट्रिय फुटबल रंगशाला अलपत्र

गुल्मी : गुल्मीमा निर्माणाधीन लखन थापा अन्तरराष्ट्रिय फुटबल रंगशाला निर्माण सम्पन्न नभई यसै अलपत्र परेको छ।जिल्लाको इश्मा गापा–६ अमरपुरको बुल्म चौरमा निर्माणाधीन रंगशाला निर्माण सम्पन्न नभई अहिले गाडी सिक्ने ठाउँमा परिणत भएको छ।राष्ट्रिय खेलकुद परिषद्को २ करोड ८० लाख रुपैयाँमा माटो काट्ने, पर्खाल लगाउने र दुबो रोप्ने कार्यका लागि २०७५ चैतमा सुनकोसी अभियान जेभी काठमाडौँसँग सम्झौता भएको थियो। उक्त कार्य २०७६ साल चैतमा सम्पन्न भए पनि अन्य काम भने यसै अन्यौलमै रहेको छ।माटो काट्ने, पर्खाल लगाउन

धोबीखोला पुल : माटो ल्याएर थुपार्दै र सम्याउँदैमा वित्यो ७ वर्ष

काठमाडौं :  कहिले माटो थुपारिन्छ,कहिले केही कामदार आएर काम गरेजस्तो गरेको देखिन्छ। पुल बेसमा माटोको चुली छ। त्यही गाडी पार्किङ गरिएको छ।यो दृश्य जो कोही हिँड्डुल गर्नेहरुले अनामनगरको मदन भण्डारी मेमोरियल कलेज अगाडी धोबीखोलामा निर्माणाधीन पुलको देख्न सक्छन्। यो पुल बनेको ७ वर्ष भइसकेको छ। तर,न निर्माण सकिएको छ। न ठेकेदारले दैनिक काम नै गर्दै आएको छ। उक्त पुल निर्माणका लागि २०७२ साउन २१ मा सडक डिभिजन कार्यालय काठमाडौं र भण्डार थोडुङ–जि टेक जेभीबिच तीन करोड १० लाख रुपैयाँमा ठेक्का स

मझगाउँ विमानस्थलको स्तरोन्नति सुरू

कञ्चनपुर : दुई दशकदेखि बन्द रहेको कञ्चनपुरको मझगाउँ विमास्थल स्तरोन्नतिको काम सुरू भएको छ। स्तरोन्नतिका लागि कान्छाराम/केएस/उमा एण्ड कम्पनीले ४५ करोड ६६ लाख ७१५ रूपैयाँमा ठेक्का लिएको छ। निर्माण कम्पनीले तीन वर्षमा निर्माण पूरा गर्ने सम्झौता गरेको छ।कम्पनीका इन्जिनियर जितेन्द्र यादवका अनुसार विमान स्थलको रनवेको माथिल्लो तहको खुकुलो माटो‚ झाडी र बुट्यान हटाउने काम सुरू भएको छ। ‘झारपातसँगै खुकुलो माटो हटाएपछि स्तरीय माटो भरान गर्छौं‚’ उनले भने, ‘त्यसपछि ग्राभेल ग

चितवनमा वर्षाका कारण एक करोड इँट्टा नष्ट

चितवन । वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो । व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ । माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पुरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन […]

वर्षाले चितवनमा एक करोड इँट्टा नष्ट

वर्षाले यहाँका इँट्टा उद्योगमा एक करोडभन्दा बढी इँट्टा नष्ट गरेको छ । उद्योगले बनाएका काँचा इँट्टा पानीले नष्ट गरेको हो ।  व्यवसायीका अनुसार पकाउन तयारी अवस्थामा रहेका काँचो इँट्टा पानीले बिगारेर नष्ट गरेको छ ।माटो प्रशोधन गरेर इँट्टा बनाएर पकाउनुअघि पानी परेपछि पूरै नष्ट हुने गर्दछ । काँचो इँट्टा घाममा सुकाएपछि पकाउन राख्ने गरिन्छ । केही दिन परेको वर्षाका कारण इँट्टा नोक्सान भएको हो । चितवन इँट्टा उद्योग सङ्घका अध्यक्ष नारायण सापकोटाका अनुसार जिल्लामा सात उद्योगका इँट्टा नष्ट भएका हुन् ।को

नयाँ पत्रिका हाइलाइट्स

फ्रन्ट पेज :  ६ अर्बको बालुवा र माटो दुई अर्ब १२ करोडमा ठेक्का लगाउने पशुपति क्षेत्र विकास कोषको तयारी – बजारमुल्य मुल्य पाँच अर्ब ९६ करोड ९० लाख पर्ने गोठाटारस्थित जग्गाको बालुवा...

३० करोड लागत : महाकालीमा प्रसूति सेवा र बाल रोग भवन निर्माण हुँदै

कञ्चनपुर : महाकाली अस्पताल प्रादेशिक अस्पतालमा ठूलो लगानीमा पूर्वाधार निर्माणको प्रक्रिया बढेको छ।सुदूरपश्चिम प्रदेश सरकारले अस्पताललाई प्रादेशिक बनाएपछि अस्पतालको गुरु योजनाअनुसार पूर्वाधार निर्माण गर्न लागिएको हो। अस्पतालमा ३० करोड लगानीमा प्रसूति सेवा र बाल रोग भवन (ब्लक) बनाउने प्रक्रिया अघि बढेको छ।सहरी विकास तथा भवन निर्माण विभागले भवन निर्माण हुने स्थानको माटो परीक्षण गरेको छ। विभागको प्राविधिक टोलीले निर्माण स्थल स्थलगत निरीक्षण गरी माटो परीक्षण गरेको छ।माटो परीक्षणका लागि विभागका इ