नेकपा (एकीकृत समाजवादी) का स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री सोमप्रसाद पाण्डेले आगामी तीनै तहको निर्वाचनमा पाँच दलबीच गठबन्धन हुने बताएका छन् । बुधबार रिपोर्टर्स क्लबमा भोल्दै उनले गठबन्धन रहरले नभएर बाध्यताले गर्नु परेको बताएका हुन् ।उनले भने,‘गठबन्धन हामीले रहरले बनाएको होइन् । यो बाध्यता हो । गठबन्धनको कुरा गर्नुभयो भने यो प्राक्टिस धेरै पहिलेदेखि नै गरेका छौं । बहुदल ल्याउन र २०६२, ०६३ को जनआन्दोलनमार्फत परिवर्तन पनि गठबन्धनकै बलमा भएको हो ।’ प्रदेश र संघको निर्वाचनमा पनि गठबन्