नेकपालाई अदालतले पुनः एक गर्ने सम्भावना टर्यो, प्रचण्डको निवेदन अस्वीकार
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा नेतृत्वको इजलासले अदालतको यसअघिको फैसला पुनरावलोकन नगर्ने आदेश दिएको हो । इजलासमा न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानासमेत थिए ।
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन ल्याउने अन्तिम तयारी गरिरहेका बेला संसद् विघटन हुने भएपछि यो सरकारले शिक्षा ऐन ल्याउने सम्भावना टरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्री परिषद्मा पेस गरेको संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री परिषद्को विधायन समितिमा पुगेको छ । विधायन समितिले अध्ययन गरी पारित गरेपछि […]
काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बाम गठबन्धनको सम्भावना टरेको बताएका छन्। बिहट्बाठर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटव्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र लगायतका वामपन्थी घटकबीचको गठबन्धन सम्भावना टरेको बताएका हुन्। ओलीले मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा चुनावमा वाम गठबन्धन बन्ने सम्भावना टरेको बताएका हुन्। बैठकमा अध्यक्ष ओलीले […]
खोटाङ– प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राई (पासाङ)ले प्रदेश सरकारको चालु कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टरेको बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धनकारतर्फबाट प्रदेश नामकरणका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्याउन सक्ने अवस्था नभएकाले यो कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टर्दैगएको बताएका हुन् । […]
२५ फागुन, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को विभाजन तत्कालका लागि टरेको छ । बिहीबार कार्यकारिणी समितिको बैठक बेलाएको जसपाले २८ गते संघीय परिषद् र २९–३० गते केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकसँगै पार्टीमा ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । पार्टीभित्र कार्यकारी अधिकार […]
नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण उपलब्ध नगराएपछि राजधानी काठमाडौंमै निर्धारित समयमा वडा अधिवेशन नहुने सम्भावना बढेको छ। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म ५६ जिल्लामा निर्वाचन अधिकृत खटाएर निर्वाचनको तयारी भइरहेको...
मेलमिलापको लागि निर्वाचन आयोगले मङ्गलवार बिहान ११ बजे जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई बोलाएको छ। आयोगले बोलाएकोमा दुवै पक्षका शीर्ष नेताहरू मङ्गलवार आयोग पुग्ने भएका छन् । तर तत्काल मेलमिलापको सम्भावना टरेको दुवै पक्षले निष्कर्ष निकालेको छ।