नम्रता र विनयलाई १४ वर्षपछि पर्दामा देख्ने सम्भावना टर्‍यो, ‘ग्रहण’मा हिरो र कथा हेरफेर

काठमाडौं । १४ वर्षपछि विनय श्रेष्ठ र नम्रता श्रेष्ठलाई फिल्ममा जोडीको रुपमा हेर्ने दर्शकको प्रतीक्षा टरेको छ । केही महिनाअघि भारतको सिक्किमबाट घोषणा गरिएको फिल्म ‘ग्रहण’मा यी दुईले अनस्क्रिन रोमान्स गर्ने बताइएको थियो । सन् २००८ मा रिलिज भएको आलोक नेम्बाङ निर्देशित ‘सानो संसार’मा यी दुई पछिल्लोपटक देखिएका थिए । यी दुई कमब्याक हुने प्रतीक्षामा […]

सम्बन्धित सामग्री

संघीय शिक्षा ऐनको मस्यौदा पारित हुने सम्भावना टर्‍यो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन ल्याउने अन्तिम तयारी गरिरहेका बेला संसद् विघटन हुने भएपछि यो सरकारले शिक्षा ऐन ल्याउने सम्भावना टरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्री परिषद्मा पेस गरेको संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री परिषद्को विधायन समितिमा पुगेको छ । विधायन समितिले अध्ययन गरी पारित गरेपछि […]

‘प्रदेश १ नामकरणको सम्भावना टर्‍यो’

प्रदेश १ का सभामुख प्रदीप कुमार भण्डारीले प्रदेशसभाले तत्कालै प्रदेशको नामाकरण गर्ने संभावना नरहेको बताएका छन्।...

बाम गठबन्धनको सम्भावना टर्‍यो– ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा बाम गठबन्धनको सम्भावना टरेको बताएका छन्। बिहट्बाठर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटव्यूरो बैठकलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र लगायतका वामपन्थी घटकबीचको गठबन्धन सम्भावना टरेको बताएका हुन्। ओलीले मंसिर ४ को प्रतिनिधि र प्रदेश सभा चुनावमा वाम गठबन्धन बन्ने सम्भावना टरेको बताएका हुन्। बैठकमा अध्यक्ष ओलीले […]

तत्कालै प्रदेश १ को नामकरण हुने सम्भावना टर्‍यो : मन्त्री राई

खोटाङ– प्रदेश १ का खानेपानी, सिँचाई तथा ऊर्जा मन्त्री रामकुमार राई (पासाङ)ले प्रदेश सरकारको चालु कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टरेको बताएका छन् । प्रेस सेन्टर नेपाल खोटाङले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री राईले गठबन्धनकारतर्फबाट प्रदेश नामकरणका लागि आवश्यक दुई तिहाइ बहुमत पुर्‍याउन सक्ने अवस्था नभएकाले यो कार्यकालमा प्रदेशको नामकरणको सम्भावना टर्दैगएको बताएका हुन् । […]

जसपामा ‘युद्धविराम’, तत्काल फुटको सम्भावना टर्‍यो

२५ फागुन, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को विभाजन तत्कालका लागि टरेको छ । बिहीबार कार्यकारिणी समितिको बैठक बेलाएको जसपाले २८ गते संघीय परिषद् र २९–३० गते केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकसँगै पार्टीमा ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । पार्टीभित्र कार्यकारी अधिकार […]

काठमाडौंमा भोलि कांग्रेसको वडा अधिवेशन हुने सम्भावना टर्‍यो : निर्वाचन समिति

नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विवरण उपलब्ध नगराएपछि राजधानी काठमाडौंमै निर्धारित समयमा वडा अधिवेशन नहुने सम्भावना बढेको छ। कांग्रेस निर्वाचन समितिका अनुसार हालसम्म ५६ जिल्लामा निर्वाचन अधिकृत खटाएर निर्वाचनको तयारी भइरहेको...

जसपामा मेलमिलापको सम्भावना टर्‍यो

मेलमिलापको लागि निर्वाचन आयोगले मङ्गलवार बिहान ११ बजे जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई बोलाएको छ। आयोगले बोलाएकोमा दुवै पक्षका शीर्ष नेताहरू मङ्गलवार आयोग पुग्ने भएका छन् । तर तत्काल मेलमिलापको सम्भावना टरेको दुवै पक्षले निष्कर्ष निकालेको छ।

एमाले फुटको सम्भावना टर्‍यो

नेकपा एमालेले असार १६ गते दसौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आह्वान गरेको छ । त्यस बैठकले माधवकुमार नेपाल समूहको माग सम्बोधन गर्ने तयारी गरेको प्रधानमन्त्री केपी शर्मा ओली पक्षका नेताहरू बताउँछन् । त्यस बैठकले जेठ २ मा फर्कने आधार खडा गर्ने र एकताका लागि पुनः आह्वान गर्ने तयारी गरिरहँदा नेपाल...

संशोधन पारित हुने सम्भावना टर्‍यो

दुई तिहाइ बहुमत पुर्‍याउन आवश्यक संख्या रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले संशोधन प्रस्तावका पारित गराउन नयाँ सर्त अघि सारेपछि सम्भावना टरेको हो।