मेलमिलापको लागि निर्वाचन आयोगले मङ्गलवार बिहान ११ बजे जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव दुवै पक्षलाई बोलाएको छ। आयोगले बोलाएकोमा दुवै पक्षका शीर्ष नेताहरू मङ्गलवार आयोग पुग्ने भएका छन् । तर तत्काल मेलमिलापको सम्भावना टरेको दुवै पक्षले निष्कर्ष निकालेको छ।