संघीय शिक्षा ऐनको मस्यौदा पारित हुने सम्भावना टर्‍यो

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षा ऐन ल्याउने अन्तिम तयारी गरिरहेका बेला संसद् विघटन हुने भएपछि यो सरकारले शिक्षा ऐन ल्याउने सम्भावना टरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले मन्त्री परिषद्मा पेस गरेको संघीय शिक्षा ऐनको मस्यौदा मन्त्री परिषद्को विधायन समितिमा पुगेको छ । विधायन समितिले अध्ययन गरी पारित गरेपछि […]