२५ फागुन, काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) को विभाजन तत्कालका लागि टरेको छ । बिहीबार कार्यकारिणी समितिको बैठक बेलाएको जसपाले २८ गते संघीय परिषद् र २९–३० गते केन्द्रीय समितिको बैठक बोलाएको छ । यो बैठकसँगै पार्टीमा ३० वैशाखका लागि तय भएको स्थानीय तह निर्वाचनमा केन्द्रित हुने नेताहरुले बताएका छन् । पार्टीभित्र कार्यकारी अधिकार […]