केन्द्रीय सदस्यको करिब १६०० मतगणनामा शशांकको अग्रता कायमै, ९९ उम्मेद्वार कसले कति पाए मत?

काठमाडौंः नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा शनिबार दिउँसोबाट मतगणना भइरहेको छ। खसेको मतको १५८९ मतगणना हुँदा डा. शशांक कोइरालाले अग्रता कायमै राखेका छन्। कोइराला सभापतिका प्रत्यासी रहेका तीनै उम्मेद्वारको सूचीमा परेका थिए। कोइराला शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंह प्यानलमा परेका थिए। निर्वाचन समिति…

सम्बन्धित सामग्री

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै, कसले कति मत ल्याए ?

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै रहेको छ ।  हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले  हालसम्म २३ हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा  नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भइसकेका छन् । जिल्ल

दोलखामा मतगणना : अहिलेसम्म कसले कति मत प्राप्त गरे ? (सूची)

दोलखामा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभातर्फ गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार गंगा कार्कीले अग्रता कायमै राखेका छन् । २१ हजार ५४१ मतगणना हुँदा कार्कीले १० हजार ६० मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले ८ हजार ९६५ मत प्राप्त गरेका छन् । ८२८ मत बदर भएको छ । यता, प्रदेशसभा १ मा भने कांग्रेसका कुन्दनराज काफ्लेले अग्रता कायम राखेका छन् । १७ हजार ९६८ मतगणना हुँदा काफ्लेले ८ हजार ४७२ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नरबहादुर श्रेष्ठ

पोखरा महानगर अपडेटः धनराजले अग्रता बनाउँदा अन्य उम्मेदवार कसले कति मत पाए ?

पोखरा महानगरपालिकामा नेकपा एकीकृत समाजवादी पार्टीले अग्रता कायमै राखेको छ । एकीकृत समाजवादीका धनराज आचार्यले मेयर पदमा ५१ हजार ८८१ मत पाउँदा एमालेका कृष्ण थापाले ४७ हजार ५७१ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवारले ५० हजार ६२६ मत पाउँदा एमालेका उम्मेदवारले ५४ हजार ३२८ मत पाएका छन्।

भरतपुरमा रेनुको अग्रता कायमै, कसले कति मत ल्याए ?

भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५०६० मत गणना गर्दा रेनुले १६६८९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १३४१० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ मत प्राप्त गरेका छन् ।त्यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १९३१२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १०७७९ मत प्राप्त गरेकी छन् ।

बालेनको फराकिलो अग्रता कायमै, अरु कसले कति मत ल्याए ?

काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार ४६ हजार ६५७ मतगणना हुँदा  साहले १८ हजार ३७ मत ल्याएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ हजार ४०७  मत ल्याएका छन् भने नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ८ हजार ५१३ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

केन्द्रीय सदस्यको करिब २४०० मत गणना हुँदा शशांकको अग्रता कायमै, कसले कति पाए मत?

काठमाडौं : नेपाली कांग्रेसको केन्द्रीय सदस्य पदको मतगणना जारी छ। पार्टी कार्यालय सानेपामा शनिवार दिउँसोबाट मतगणना भइरहेको छ। खसेको मतको २३९३ मतगणना हुँदा डा शशांक कोइरालाले अग्रता कायमै राखेका छन्। कोइराला सभापतिका प्रत्यासी रहेका तीनै उम्मेद्वारको सूचीमा परेका थिए। कोइराला शेरबहादुर देउवा, शेखर कोइराला र प्रकाशमान सिंह प्यानलमा परेका थिए।…

देउवाले कटाए २ हजार मत, कसको कति ?

काठमाडौं : नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि भएको चुनावको पछिल्लो परिणाममा सभापतिका उम्मेदवार शेरबहादुर देउवाको अग्रता कायमै छ।अहिलेसम्म ४२७६ मतगणना भएको छ। शेरबहादुर देउवाले २०४६ मत पाएका छन्। कसले कति पाए?उम्मेदवारको नाममत परिणामशेरबहादुर देउवा२०४६डा. शेखर काेइराला१६१५प्रकाशमान सिंह३३५विमलेन्द्र निधि२३८कल्याण गुरुङ१९कुल ४६ सय ७९ मत खसेको थियो।

२ हजार २०६ मतगणना सकियो, कसले कति मत पाए ?

काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी छ । सभापतिको मतगणना चलिरहँदा शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् भने उनलाई डा. शेखर कोइरालाले पछ्याइरहेका छन् । ताजामतपरिणामअनुसार हालसम्म २२०६ मत गन्दा देउवाले १०५१ मत पाएका छन् भने कोइरालाले ७९३ मत पाएका छन् । प्रकाशमान सिंहले २०४ […]

प्रदेश १ मा १२०० मत गन्दा गुरुराज घिमिरेको अग्रता कायमै

प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । १२०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ६१२ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ५६७ मत पाएका छन् ।कसले कति मत ल्याए ?सभापति १.उद्धव थापा ५६७२.गुरुराज घिमिरे ६१२उपसभापति १.गोबिन्द प्रसाद ढुंगाना ५२२२.टंक प्रसाद राई ५७५३.रमेशजंग रायमाझी ६०१४.विश्वनाथ रिजाल ४६८महामन्त्री १.उमेश थापा ५७७ २.दिपनकुमार श्रेष्ठ ५२५  ३.पदम सुन्दर पालुङ्गवा ५५१४.भुपेन्द्र राई ५५४सहमहामन्त्री १.प्रमिला गछदार ५६७२.सीता कार

प्रदेश १ को मतगणनाः कसले कति मत प्राप्त गरे ? (मतपरिणामसहित)

नेपाली काँग्रेस प्रदेश १ को नेतृत्व चयनका लागि भएको मतदानका मतगणना जारी रहेको छ । हालसम्म ६०० मत गन्दा सभापतिका उम्मेदवार गुरुराज घिमिरेको अग्रता कायमै छ । यस्तै निकटम प्रतिस्पर्धी उद्धव थापा पछपछि छन् । कसको कति मत, हेर्नुहोस्सभापति :१.उद्धव थापा - २७६२.गुरुराज घिमिरे -२९९उपसभापति :१.गोबिन्द प्रसाद ढुंगाना ( केदार ) -२५७२.टंक प्रसाद राई -२८३३.रमेशजंग रायमाझी -२९१४.बिश्वनाथ रिजाल ( त्रिलोचन ) -२३३महामन्त्री :१.उमेश थापा -२७९२.दिपन कुमार श्रेष्ठ -२६५३.पदम सुन्दर पालुङ्गवा- २६९४.भुपेन्द्र राई