दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै, कसले कति मत ल्याए ?

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै रहेको छ ।  हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले  हालसम्म २३ हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा  नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भइसकेका छन् । जिल्ल