भरतपुरमा रेनुको अग्रता कायमै, कसले कति मत ल्याए ?

भरतपुर महानगरपालिकामा मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले अग्रता बढाउँदै लगेकी छन् । ४५०६० मत गणना गर्दा रेनुले १६६८९ मत प्राप्त गरेकी छन् भने एमालेका उम्मेदवार विजय सुवेदीले १३४१० मत प्राप्त गरेका छन् । त्यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ६९१५ मत प्राप्त गरेका छन् ।त्यस्तै उपमेयरमा काँग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले १९३१२ मत प्राप्त गरेका छन् भने राप्रपाकी हिमला गुरुङले १०७७९ मत प्राप्त गरेकी छन् ।  

सम्बन्धित सामग्री

दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै, कसले कति मत ल्याए ?

दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का गङ्गा कार्कीले अग्रता कायमै रहेको छ ।  हालसम्म ५६ हजार तीन सय २१ मत गणना गर्दा कार्कीले २५ हजार दुई सय मत प्राप्त गरेका छन् । उनका प्रतिस्पर्धी  नेकपा (एमाले) का बालकृष्ण शिवाकोटीले  हालसम्म २३ हजार चार सय ७५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।दोलखाको प्रदेश १ मा कांग्रेसका कुन्दनराज काफ्ले र प्रदेशसभा २ मा  नेकपा (एमाले) का भरतबहादुर केसी निर्वाचित भइसकेका छन् । जिल्ल

पाेखरामा गठबन्धनकाे अग्रता कायमै, कसले कति मत ल्याए ?

पाेखरा -  पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनकाे अग्रता कायमै रहेकाे छ । गठबन्धनबाट मेयरतर्फ नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी काेपिला रानाभाटले अग्रता कायमै राख्दा एमालेका कृष्ण थापा र मञ्जुदेवी गुरुङले पछ्याइरहेका छन् । पाेखरामा ६५ हजार ४ सय ६२ मत गणना हुँदासम्म आचार्यले ने...

पाेखरामा गठबन्धनकाे अग्रता कायमै, कसले कति मत ल्याए ?

पाेखरा -  पोखरा महानगरपालिकाको मेयर र उपमेयरमा गठबन्धनकाे अग्रता कायमै रहेकाे छ । गठबन्धनबाट मेयरतर्फ नेकपा एकीकृत समाजवादीका धनराज आचार्य र नेपाली कांग्रेसकी काेपिला रानाभाटले अग्रता कायमै राख्दा एमालेका कृष्ण थापा र मञ्जुदेवी गुरुङले पछ्याइरहेका छन् । पाेखरामा ६५ हजार ४ सय ६२ मत गणना हुँदासम्म आचार्यले ने...

बालेनको फराकिलो अग्रता कायमै, अरु कसले कति मत ल्याए ?

काठमाडौँ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले आफ्नो फराकिलो अग्रता कायम राखेका छन् । पछिल्लो मत परिणाम अनुसार ४६ हजार ६५७ मतगणना हुँदा  साहले १८ हजार ३७ मत ल्याएका छन् ।उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका केशव स्थापितले ९ हजार ४०७  मत ल्याएका छन् भने नेपाली काँग्रेसबाट उम्मेदवार बनेकी सिर्जना सिंहले ८ हजार ५१३ मतसहित तेस्रो स्थानमा रहेकी छन् ।

नेम्वाङको गृहनगरमा कांग्रेसको अग्रता कायमै

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङको गृह जिल्ला इलाम नगरपालिकामा कांग्रेसले अग्रता कायमै राखेको छ ।  गठबन्धनको सहयोगमा कांग्रेसका केदार थापाले अग्रता कायमै राखेका छन् । थापाले ३ हजार ६३८ मत ल्याएका छन् । यता, एमालेका धीरेनकुमार चेम्जोङले ३ हजार २९७ मत ल्याए ।  उपप्रमुखतर्फ पनि नगरमा...

काठमाडौँ महानगर अपडेट : १५ सय मत गणना सकियो, बालेनले ल्याए ५६८

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा बालेन शाहले अग्रता कायमै राखेका छन् । उनले अहिलेसम्म १५ सय मत गणना सकिएको प्रारम्भिक रिपोर्ट प्राप्त भएको छ । जसमा स्वतन्त्र उम्मेदवार बालेन शाहले ५६८ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार केशव स्थापितले ४१५ मत प्राप्त गरेका छन् । काँग्रेस उम्मेदवार सिर्जना सिंहले भने ३०७ मत प्राप्त गरेकी छन् […]

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका १ मा कांग्रेस विजयी

सिन्धुपाल्चोक : बाह्रबिसे  नगरपालिका-१ मा कांग्रेसका आङ्दोर्जे शेर्पा विजयी भएका छन्। चार सय १५ मतसहित वडाध्यक्षमा शेर्पा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी एमालेका प्रेमकुमार मगरले दुई सय २७ मत ल्याए। भने मेयर र उपमेयर पदमा पनि नेपाली काङ्ग्रेसका उमेदवारहरूले अग्रता कायमै छ। १२ स्थानीय तहमध्ये अधिकांश स्थानीय तहमा मतगणना सुरु भइसकेको छ।

प्रदेश १ मा १२०० मत गन्दा गुरुराज घिमिरेको अग्रता कायमै

प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । १२०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ६१२ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ५६७ मत पाएका छन् ।कसले कति मत ल्याए ?सभापति १.उद्धव थापा ५६७२.गुरुराज घिमिरे ६१२उपसभापति १.गोबिन्द प्रसाद ढुंगाना ५२२२.टंक प्रसाद राई ५७५३.रमेशजंग रायमाझी ६०१४.विश्वनाथ रिजाल ४६८महामन्त्री १.उमेश थापा ५७७ २.दिपनकुमार श्रेष्ठ ५२५  ३.पदम सुन्दर पालुङ्गवा ५५१४.भुपेन्द्र राई ५५४सहमहामन्त्री १.प्रमिला गछदार ५६७२.सीता कार

राप्रपा अपडेटः राजेन्द्र लिङ्देनले ११२१ मत ल्याउँदा कमल थापाले ल्याए १०२० मत

राप्रपाको नयाँ नेतृत्व चयनका लागि भएको मतदानको मतगणना जारी रहेको छ।  पछिल्लो मतपरिणाममा पनि राजेन्द्र लिङ्देनले अग्रता कायमै गरेका छन् । अध्यक्षका उम्मेदवार कमल थापाले १०२० मत ल्याउँदा लिङ्देनले ११२१ मत पाएका छन् ।