प्रदेश १ को सभापतिमा गुरुराज घिमिरेको अग्रता कायमै छ । १२०० मत गणना हुँदा संस्थापन इतर पक्षका घिमिरेले ६१२ मत पाएका छन् भने संस्थापन पक्षका उद्धव थापाले ५६७ मत पाएका छन् ।कसले कति मत ल्याए ?सभापति १.उद्धव थापा ५६७२.गुरुराज घिमिरे ६१२उपसभापति १.गोबिन्द प्रसाद ढुंगाना ५२२२.टंक प्रसाद राई ५७५३.रमेशजंग रायमाझी ६०१४.विश्वनाथ रिजाल ४६८महामन्त्री १.उमेश थापा ५७७ २.दिपनकुमार श्रेष्ठ ५२५ ३.पदम सुन्दर पालुङ्गवा ५५१४.भुपेन्द्र राई ५५४सहमहामन्त्री १.प्रमिला गछदार ५६७२.सीता कार