१६ बुँदे कार्य योजना ल्याउँदै मधेश सरकार

जनकपुरधाम : मधेश प्रदेशका शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्यमन्त्री महेश यादवले प्रदेशमा शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि सरकारले १६ बुँदे कार्ययोजना ल्याउन लागेको जानकारी दिएका छन्।जनकपुरधाममा बुधबार पत्रकार सम्मेलन आयोजना गरी मन्त्री यादवले शिक्षा तथा वाणिज्य क्षेत्रको विकासका लागि १६ बुँदे योजनाअन्तर्गत रहेर काम अघि बढाइने जानकारी गराए।मन्त्री यादवले लचक व्यवहार अवलम्बन, नतिजामुखी नीति निर्माणमा जोड, त्रिपक्षीय समन्वय, साक्षर प्रदेश घोषणा, सीमान्तकृत समुदायका लागि विशेष न

सम्बन्धित सामग्री

मधेशका विद्यालयमा प्रविधियुक्त शैक्षिक वातावरण बनाउने योजना अन्योल

१७ असार, जनकपुरधाम । मधेश सरकार मातहतको शिक्षा विकास निर्देशनालयले विद्यालयमा प्रविधियुक्त शैक्षिक वातावरण सृजना गर्ने कार्यक्रम अन्योलमा परेको छ । टेन्डर प्रक्रिया पूरा भएर पनि बाँकी प्रक्रियामा निर्देशनालयले आलटाल गर्दा योजना कार्यान्वयनमा पनि ढिलाइ …