मधेस प्रदेशमा छोरी शिक्षा बीमा पुनः सुरु

जनकपुरधाम : मधेश सरकारको महत्वाकांक्षी योजना छोरी शिक्षा बीमा पुनः सुरु भएकाे छ। कोरोना महामारीका कारण अवरुद्ध छोरी शिक्षा बीमा आषाढ १९ गते देखि पुन: सुरु भएको शिक्षा विकास निर्देशनालय मधेश प्रदेशका शिक्षा निर्देशक चूडामणि फुयाँलले बताए।उनले सुरुमा बीमा गरेको प्रभु बैंकसँगको सम्झौता अवधि समाप्त भएपछि रोकिएको बीमा ग्लोबल आइएमई बैंकसँग सम्झौता भएलगत्तै शुरु भएको जानकारी दिए।सम्झौता पत्रमा प्रदेश सरकारको तर्फबाट शिक्षा निर्देशक फुँयाल र बैंकको तर्फबाट ग्लोबल बैंकका प्रदेश प्रमुख

सम्बन्धित सामग्री

छोरी शिक्षा-बिमाबारे सचेतना

महोत्तरीका दलित तथा विपन्न बस्तीमा छोरी शिक्षा बिमाबारे सचेतना कार्यक्रम भएको छ । मधेस प्रदेश सरकारले सुरु गरेको ‘बेटी पढाऊ बेटी बचाऊ अभियान’ अन्तर्गत महोत्तरी र धनुषासहित प्रदेशका आठ वटै जिल्लाका सिमान्तकृत बस्तीहरूमा ‘छोरी शिक्षा बीमा बारे सचेतना कार्यक्रम’ सुरु गरिएको प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चूडामणि फुँयालले बताए ।