साहस ऊर्जाले प्रभावितलाई साधारण शेयर बिक्री गर्ने

सोलुखुम्बु । छयासी मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ । जिल्लाको थुलुङ दूधकोशी–३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्ष्य गरी आइपिओ निष्कासन गरिने भएको हो । नेपाल धितोपत्र बोर्डबकााट एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्कासन गर्न अनुमति पाएको साहस ऊर्जाले पहिलो […]

सम्बन्धित सामग्री

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्काशन

हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो।...

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्कासन

हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो ।  कम्पनीले प्रति शेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ हजार २५० कित्तासहित कूल १९ लाख ६८ हजार २५० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको सार्वजनिक आह्वान पत्रमा उल्लेख छ ।कम्पनीले निष्काशन गर्न

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्काशन

काठमाडौँ,१५ असार । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्काशनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्काशन गरेकामा दुई लाख ८१ हजार ७५० कित्तामात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ […]

हिमालयन हाइड्रोपावरको साधारण शेयर निष्कासन

काठमाडौँ । हिमालयन हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्राथमिक सार्वजनिक निष्कासनको बिक्री खुला गरेको हो । कम्पनीले प्रतिशेयर १०० मूल्यका दरले नौ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि निष्कासन गरेकामा दुई लाख ८१ हजार ७५० कित्ता मात्र बाँडफाँट भएको र बाँकी ६ लाख १८ […]

जनता टेलिभिजनले साधारण शेयर जारी गर्दै

काठमाडौं । जनता टेलिभिजनले साधारण शेयर जारी गर्ने भएको छ । जनता टेलिभिजनको प्रसारण कम्पनी जनता प्रसारण तथा प्रकाशन लिमिटेडले निकट भविष्यमा सार्वजनिक शेयर जारी गर्ने भएको हो । शेयर कारोबार र आइपीओ जारी गर्ने सम्बन्धमा आज जनता प्रसारण तथा प्रकाशन लिमिटेड र ग्लोबल आइएमइ क्यापिटल लिमिटेडबीच सम्झौता भएको हो । सम्झौतापत्रमा जनताका तर्फबाट सञ्चालक […]

इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा सूचीकृत

काठमाडौँ– इमर्जिङ्ग नेपाल लिमिटेडको साधारण शेयर नेप्सेमा आज सूचीकृत भएको छ । कम्पनीको साधारण शेयर ५५ लाख ५६ हजार कित्ता शेयर नेप्सेमा सूचीकृत भएको कम्पनीले जनाएको हो । सर्वसाधारणलाई बिक्री गरेको ५ लाख ५५ हजार ६०० कित्ता शेयर तथा कम्पनीका संस्थापकहरूको ५० लाख ४०० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । यो कम्पनीको शेयरको ओपनिङ […]

साधारण शेयर निष्काशन गर्दै कालिन्चोक दर्शन लिमिटेड

काठमाडौँ – कालिन्चोक दर्शन लिमिटेड पशुपतिभिजन, पिंगलास्थान, गौशाला, काठमाडौँले १२ लाख कित्ताम साधारण शेयर निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रसहित १२ लाख साधारण शेयर निष्काशन गर्नको कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौँलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ। उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल […]

आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने

काठमाडौँ– आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ। घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले निष्काशन गर्नुपर्ने एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेका प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो। उक्त […]

इमर्जिङ नेपालले साधारण शेयर बिक्री गर्ने

इमर्जिङ नेपाल लिमिटेडले साधारण शेयर बिक्रीका लागि निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले आज जारी गरेको विज्ञप्तिअनुसार रु १०० अङ्कित दरका पाँच लाख ५५ हजार ६०० कित्ता साधारण शेयर बिक्री गर्न लागेको हो ।      शेयर बिक्रीका लागि एनआइसी एशिया क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ति गरिएको हो । सो सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको र छिट्टै साधारण शेयर बिक्री गरिने जनाइएको छ ।