आत्मनिर्भर लघुवित्तले १ लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने

काठमाडौँ– आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनीको साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ। घोराही, दाङमा रजिष्ट्रार कार्यालय भएको कम्पनीले निष्काशन गर्नुपर्ने एक लाख ८० हजार कित्ता साधारण शेयर निष्काशन गर्नको लागि सनराइज क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेका प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको हो। उक्त […]

सम्बन्धित सामग्री

शिवम् सिमेन्टद्वारा मकवानपुरबासीका लागि शेयर निष्काशन

काठमाडौं – शिवम् सिमेन्टले उद्योग प्रभावित क्षेत्र अर्थात मकवानपुरका बासीन्दाका लागि प्रिमियम मूल्यमा साधारण शेयर निष्काशन गरेको छ । कम्पनीले प्रति शेयर १ सय रुपैयाँमा थप २ सय रुपैयाँ प्रिमियम थप गरि ३ सय रुपैयाँमा ८ लाख ८० हजार कित्ता शेयर निष्काशन गरिएको जनाएको छ । यसका लागि साउन १३ देखि भदौ ११ गतेसम्म १० कित्ताद...

शिवम् सिमेन्टले आईपीओ जारी गर्ने

काठमाडौं – शिवम् सिमेन्ट लिमिटेडले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि प्रिमियम मूल्यमा साधारण शेयर अर्थात आईपीओ जारी गर्ने भएको छ ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)ले शिवम् सिमेन्टलाई स्थानीयबासिन्दा (मकवानपुर) का लागि ८ लाख ८० हजार र सर्वसाधारणका लागि ४४ लाख कित्ता गरी कुल ५२ लाख ८० हजार कित्ता शेयर निष्काशन गर्...