काठमाडौँ – कालिन्चोक दर्शन लिमिटेड पशुपतिभिजन, पिंगलास्थान, गौशाला, काठमाडौँले १२ लाख कित्ताम साधारण शेयर निष्काशन गर्ने भएको छ। आयोजना प्रभावित क्षेत्रसहित १२ लाख साधारण शेयर निष्काशन गर्नको कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड नक्साल काठमाडौँलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरेको छ। उक्त कार्यको लागि कालिन्चोक दर्शन लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक सिवाकोटी तथा नबिल […]