सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजनले १८ हजारभन्दा बढी रोजगारी कटौती गर्ने भएको छ। प्रभावित कामदारहरूलाई जनवरी १८ देखि सूचित गरिने अमेजनका प्रमुख कार्यकारी एन्डी जेस्सीले कर्मचारीहरूलाई दिएको एक नोटिसमामा भनेका छन्।
यो कटौती कम्पनीको लगभग ३ लाख कर्पोरेट कार्यबलको ६ प्रतिशत हो। नोभेम्बरमा अमेजनले रोजगारी कटौतीको एक चरण सुरु गरिरहेको…
तिहारको अवसरमा जीभीले नयाँ अफर ल्याएको छ। यसमा ८० प्रतिशत सम्मको छुटदेखि सबैकुरा रु ९९ र रु १९९ र १ रुपैयाँको खेल रहेका छन् ।जीभी एउटा इकमर्स कम्पनी हो, जसमा स्वास्थ्य, शिशु र सौन्दर्यसम्बन्धी सामानहरू उपलब्ध छ। जीभीको बबाल तिहार सेलमा असोज २६ देखि कार्तिक १२ सम्म विभिन्न सामानहरूमा छुट र उपहार प्राप्त गर्न सकिनेछ ।
सन् २०१५ मा स्थापना भएको दराज समूह, दक्षिण एसियामा उदाउँदै गरेको इकमर्स कम्पनी हो। अहिले बङ्गलादेश, पाकिस्तान, श्रीलंका, म्यानमार र नेपालमा यसका शाखाहरू रहेका छन्। यस कम्पनीको नेतृत्व तहमा पुग्ने पहिलो नेपाली महिला आँचल कुँवर हुन्।...
उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि सञ्चालनमा आउने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै सन्दर्भमा अनलाइनबाटै ग्राहकलाई गुणस्तरीय सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन भन्दै आलिया बजार नामक अनलाइन सपिङ कम्पनी सञ्चालनमा आएको छ ।
हाल प्रचलनमा रहेको दराज, ग्यापु जस्ता मल्टि भेन्डर्स कम्पनी जस्तै आलिया बजारले...
उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि सञ्चालनमा आउने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै सन्दर्भमा अनलाइनबाटै ग्राहकलाई गुणस्तरीय सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन भन्दै आलिया बजार नामक अनलाइन सपिङ कम्पनी सञ्चालनमा आएको छ । हाल प्रचलनमा रहेको दराज, ग्यापु जस्ता मल्टि भेन्डर्स कम्पनी जस्तै आलिया बजारले पनि ग्राहकलाई अनलाइनमार्फत ग्राहकले गर्ने अर्डरपछि घरघरमा सामान डेलिभरी गर्नेछ । डिलरबाट नभइ सिधै डिलरमार्फत सामाग्री खरिद
कुशे औंशीको अवसरमा मेगास्टोर स्मार्टडोकोले ‘फादर्श डे अफर’ ल्याएको छ । हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न सफल भएको कम्पनीको दावी छ ।ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक वा ५०० रुपैयाँसम्म, साथैे माछापुछ्रे बैंकको डेबिट रक्रेडिट कार्डबाट अनलाइन भुक्तानी […]
काठमाडौं । आईएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी स्मार्ट डोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन् । साथै आफ्ना दाजुभाई तथा दिदी बहिनीको फोटो प्रिन्ट भएको एउटा केक पनि जित्न सक्नेछन् ।ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा १५ प्रतिशत क्यासब्याक (५०० सम्म), साथै माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक (५०० सम्म)को छुट पा
काठमाडाै । सोसियल इकमर्स कम्पनी सगुनले अमेरिकी कम्पनी एक्जेम्प्लर एलएलसीसँग रणनीतिक साझेदारी गरेको छ। उक्त समाचार याहू फाइनान्स, एपी न्यूज लगायतका विभिन्न पत्रिकाहरुमा हालै प्रकाशित भएका छन् । एक्जेम्प्लर कम्पनीले जारी गरेको प्रेस विज्ञप्तीमा सो कम्पनीकी म्यानेजिङ्ग डिरेक्टर क्याथरिन ब्राण्ड भन्छिन्, ‘‘प्रविधिका क्षेत्रमा विध्यमान उद्योग तथा बजारमा नयाँ परिवर्तन ल्याउन सक्ने भिजनसहित काम गरिरहेका स्टार्ट […]
गैरआवासीय नेपाली संघ तथा संयुक्त राज्य अमेरिकामा मुख्यालय रहेको सामाजिक सञ्जालमा आधारित इकमर्स कम्पनी, सगुनबीच आपसी सहकार्य गर्नेबारे एक समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा एनआरएनएले सामाजिक सञ्जालमा आधारित इकमर्समार्फत नेपाल र नेपाली डायस्पोरालाई विश्वस्तरमा चिनाउन सगुनले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरेको छ। त्यस्तै, प्रवासमा रहेका नेपालीद्वारा सुरु गरिएका नयाँ पुस्ताका स्टार्ट अप कम्पनीलाई प्रोत्साहित […]