स्मार्टडोकोले ल्यायो ‘फादर्श डे अफर’

कुशे औंशीको अवसरमा मेगास्टोर स्मार्टडोकोले ‘फादर्श डे अफर’ ल्याएको छ । हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न सफल भएको कम्पनीको दावी छ ।ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक वा ५०० रुपैयाँसम्म, साथैे माछापुछ्रे बैंकको डेबिट रक्रेडिट कार्डबाट अनलाइन भुक्तानी […]