अनलाइन सपिङ आलिया बजार सञ्चालनमा

उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि सञ्चालनमा आउने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै सन्दर्भमा अनलाइनबाटै ग्राहकलाई गुणस्तरीय सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन भन्दै आलिया बजार नामक अनलाइन सपिङ कम्पनी सञ्चालनमा आएको छ । हाल प्रचलनमा रहेको दराज, ग्यापु जस्ता मल्टि भेन्डर्स कम्पनी जस्तै आलिया बजारले पनि ग्राहकलाई अनलाइनमार्फत ग्राहकले गर्ने अर्डरपछि घरघरमा सामान डेलिभरी गर्नेछ । डिलरबाट नभइ सिधै डिलरमार्फत सामाग्री खरिद

सम्बन्धित सामग्री

अभिनेत्री स्वेता खड्काले खोलिन् अनलाइन सपिङ प्लेटफर्म

काठमाडौं : अभिनेत्री स्वेता खड्काले अनलाइन व्यवसायमा हात हालेकी छिन्। एक महिनाअघि आमा बनेकी स्वेताले अनलाइन सपिङ प्लेटफर्म ‘अल्टिमोडल’ सञ्चालनमा ल्याएकी हुन्। काठमाडौं उपत्यका बाहिरका ग्राहकलाई लक्षित गर्दै उनले यो अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएकी हुन्। अल्टिमोडलले ब्रान्डेड र अर्गानिक सामानलाई मात्र प्राथमिकता दिने बताइएको छ। अहिले अल्टिमोडलमा ३ सयभन्दा बढी ब्रान्डका…

अनलाइन सपिङ : ड्रोन क्यामरा अर्डर गर्दा प्राप्त भयो आलु

काठमाडौं । अनलाइन सपिङ प्लाटफर्महरुबाट सामान खरीद गर्दा कहिलेकाहीँ अचम्मै हुन्छ । एउटा चिज खरीद गरिएको हुन्छ तर डेलिभरी अर्कै चिजको हुन्छ । हालै एकजना व्यक्तिले इ कमर्श प्लाटफर्मबाट ड्रोन क्यामरा अर्डर गर्दा आलु प्राप्त भएको छ । भारतको बिहारस्थित नालन्दामा यो घटना भएको बताइएको छ । त्यहाँका एक युवकले Meesho Pkaf6 DJI को ड्रोन क्यामरा अर्डर […]

एनसिसी बैङ्क र दराजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड र दराज अनलाइन सपिङ बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।...

एनएमबि बैंक र अनलाइन बजार दराजबीच सम्झौता

काठमाडौँ – एनएमबि बैंक लिमिटेडले अनलाइन बजार दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता गरेको छ। बैंकका ग्राहकले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५% सम्म छुट प्राप्त गर्न सक्नेछन्। उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र दराजका तर्फबाट डिजिटल पेमेन्ट पार्टनरसिप प्रमुख अरुण फुयाँलले […]

‘बिजबजार अनलाइन सपिङ एप’ गुगलप्ले स्टोरमा

काठमाडौँ – नेपालका साना तथा मझौला उद्यमहरूलाई बढावा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यसहित सञ्चालनमा रहेको बिजबजार ईकमर्स प्लेटफर्मको एप गुगलप्ले स्टोरबाट डाउनलोड गर्न सकिने भएको छ। अनलाइन सपिङलाई प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन कम्पनीमा आबद्ध कर्मचारी र विषय विज्ञहरूले लामो समयदेखि निरन्तर बिजबजार अनलाइन सपिङ एपमा कार्य गर्दै आइरहेका छन्। यस एपबाट प्रयोगकर्ताहरूले […]

अनलाइन सपिङ आलिया बजार सञ्चालनमा

उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि सञ्चालनमा आउने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै सन्दर्भमा अनलाइनबाटै ग्राहकलाई गुणस्तरीय सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन भन्दै आलिया बजार नामक अनलाइन सपिङ कम्पनी सञ्चालनमा आएको छ ।  हाल प्रचलनमा रहेको दराज, ग्यापु जस्ता मल्टि भेन्डर्स कम्पनी जस्तै आलिया बजारले...

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा

डोर मिट प्रालिद्वारा सञ्चालित अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम आजबाट विधिवत रुपमा सञ्चालनमा आएको छ । ८ महिना अघिदेखि ग्राहकको अर्डर अनुसार सामान डेलिभरी सेवा दिँदै आएको कम्पनीले कोरोना महामारीका कारण आज औपचारिक रुपमा सार्वजनिक गरेको हो ।डोर मिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आम उपभोक्ताको आर्कषण बढ्दै गएको तर हाल […]

अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा

काठमाडौँ – अनलाइन सपिङ प्लेटफर्म डोरमिट डटकम सञ्चालनमा आएको छ। डोरमिट प्रालिद्वारा सञ्चालित ग्राहकको अर्डरअनुसार सामान डेलिभरी सेवा दिँदै आएको डोरमिट डटकम औपचारिक रुपमा सञ्चालनमा आएको हो। कम्पनीले आठ महिनादेखि सेवा दिँदै आएको छ। डोरमिट प्रालिका संस्थापक निर्देशक केदार सापकोटाले पछिल्लो समय अनलाइन सपिङप्रति आमउपभोक्ताको आकर्षण बढ्दै गए पनि हाल सञ्चालनमा रहेका इ–कमर्स प्लेटफर्महरूले ग्राहकलाई […]

अनलाइन सपिङ गर्दै हुनुहुन्छ ? यसमा हुने ठगीबाट बच्न अपनाउनुस् यी ५ उपाय

एकातिर पछिल्लो समय अनलाइन सपिङतिर आकर्षण बढीरहेको छ भने अर्कोतिर कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेज्ञाधाका कारण अनलाई सपिङ राम्रो विकल्प बनेको छ

पोखरामा अनलाइन सपिङ

पर्यटकीय नगरी पोखरामा अनलाइन सपिङ सुरु भएको छ । अनलाइन सप फेवाबजार डटकमले सोमबारदेखि अनलाइन सपिङ सुरु गरेको हो ।