सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजनले १८ हजारभन्दा बढी रोजगारी कटौती गर्ने भएको छ। प्रभावित कामदारहरूलाई जनवरी १८ देखि सूचित गरिने अमेजनका प्रमुख कार्यकारी एन्डी जेस्सीले कर्मचारीहरूलाई दिएको एक नोटिसमामा भनेका छन्।
यो कटौती कम्पनीको लगभग ३ लाख कर्पोरेट कार्यबलको ६ प्रतिशत हो। नोभेम्बरमा अमेजनले रोजगारी कटौतीको एक चरण सुरु गरिरहेको…