उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इकमर्स कम्पनी पनि सञ्चालनमा आउने क्रम पछिल्लो समय बढ्दै गएको छ । यसै सन्दर्भमा अनलाइनबाटै ग्राहकलाई गुणस्तरीय सामाग्री सुपथ मूल्यमा उपलब्ध गराउन भन्दै आलिया बजार नामक अनलाइन सपिङ कम्पनी सञ्चालनमा आएको छ ।
हाल प्रचलनमा रहेको दराज, ग्यापु जस्ता मल्टि भेन्डर्स कम्पनी जस्तै आलिया बजारले...