मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरणमा सक्रियता

काभ्रे। स्वस्थ्य कार्यालय काभ्रेपलाञ्चोकले मानसिक स्वास्थ्य र आत्महत्या न्यूनीकरण गर्ने उद्देश्यले  जिल्ला जनस्वास्थ्य समन्वय समितिको बैठकको अवसर पारी सरोकारवालाहरुसँग बृहत् छलफल र अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । तथ्याङ्कमा आर्थिक वर्ष २०७८/२०७९ मा भन्दा २२ जना कम अथार्त आर्थिक वर्ष २०७९/२०८० मा ९० जनाले आत्महत्या गरेका छन् । आर्थिक वर्ष २०८०/२०८१ को ४० दिन नपुग्दै […]

सम्बन्धित सामग्री

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता

आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता तयार भएको छ। कोसिस, राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन संगठनले ‘आत्महत्या रोकथामका लागि पत्रकार आचारसंहिता-२०८०’ तयार गरी शुक्रबार नेपाल पत्रकार महासंघ कास्की शाखालाई हस्तान्तण गरेको हो।...

केकी अधिकारी भन्छिन्- फिल्म बनाउँदा मानसिक स्वास्थ्य परामर्श विभाग राखौं

बिहीबार राति अभिनेता सारुक ताम्राकारले आत्महत्या गरेको खबर बाहिरिएपछि उनले फिल्म निर्माणको समयमा सबै कलाकारहरुको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्ने बताएकी हुन्।

आत्महत्याको ‘कारक’ मानसिक स्वास्थ्य

काभ्रे।  काभ्रेपलाञ्चोक जिल्लामा आत्महत्या रोकथाम तथा न्यूनीकरणका लागि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्नु पर्ने सरोकारवालाहरुले सुझाव दिएका छन् । स्वास्थ्य कार्यालय काभ्रेले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा १३ वटा पालिकामा कार्यरत स्वास्थ्य शाखाका प्रमुख, मानसिक अस्पतालका निर्देशक, सञ्चारकर्मी, प्रहरीका प्रतिनिधिहरुले समुदायमा लुकेर बसेका मानसिक रोगका बिरामीहरूको पहिचान, उपचार र पुनर्स्थापनामा जोड दिन आवश्यक रहेको बताए । ‘जिल्लामा […]

के मानसिक स्वास्थ्य समस्याकै कारण हो त आत्महत्या दर बढेको?

पछिल्लो समय नेपालमा पनि मानसिक स्वास्थ्य समस्या जटिल र चुनौतीपूर्ण बन्दै गएको छ। मानसिक रोगकै कारण आत्महत्या गर्ने र आत्महत्याको प्रयास गर्नेहरूको संख्या ह्वात्तै बढेको अवस्था हो। नेपालमा हरेक वर्ष पाँच हजार बढीले आत्महत्या गरेको तथ्याङ्कले देखाउँछ। आत्महत्याको प्रयास वा आत्महत्या गर्नेमध्ये ९५ प्रतिशत मानिसमा कुनै न कुनै किसिमको मानसिक समस्या र पाँच प्रतिशत मानिस […]

मानसिक स्वास्थ्य र बढ्दै गरेको आत्महत्या

आत्महत्या भनेको आफ्नो जीवन अन्त्य गर्ने उदेश्यले गरिएको कार्य स्वरुप मृत्युवरण गरेको अवस्था हो।

मानिसले किन गर्छन् आत्महत्या ? घटाउने कसरी ?

मानसिक स्वास्थ्य वा आत्महत्या रोकथाम जनसरोकारको सवाल बनिनुपर्छ । परिवार, समाज र आमसमुदायका बहुपक्षीय सरोकारवाला निकायको संलग्नता र सचेत प्रयासले मात्रै यसको न्यूनीकरणमा महत्त्वपूर्ण योगदान पुर्‍याउन सकिन्छ ।

अघिल्लो आवभन्दा गत आवमा घट्यो आत्महत्या

नेपालमा आत्महत्या गर्नेको सख्या घटेको पाइएको छ । विश्व आत्महत्या दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा अघिल्लो आर्थिक वर्षभन्दा गत आवमा आत्महत्याबाट ज्यान गुमाउनेको सङ्ख्या घटेको जानकारी दिइएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखा प्रमुख डा फणिन्द्र बरालले अघिल्लो आव २०७७÷७८ को तुलनामा गत आवमा २०७८÷७९ मा भने …

आत्महत्या रोकथाम गर्न अभियान संचालन गर्दै मोरङ प्रहरी

आत्महत्या रोकथाम गर्न मोरङ प्रहरीले ‘म छु र पो त’  अभियान सञ्चालन गर्ने तयारी गरेको छ । वर्षेनी बढ्दो आत्महत्या रोकथम गर्दै मानसिक स्वास्थ्य शिक्षाबारे जनचेतना जगाउन मोरङ प्रहरीले एकीकृत...

मानसिक स्वास्थ्य प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मनोसामाजिक सुस्वास्थ्यको प्रवद्र्धन तथा आत्महत्या न्यूनीकरणमा ठोस कदम चाल्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र कोशिश संस्थाद्वारा विश्व आत्महत्या रोकथाम दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उाले यसको निराकरणका लागि सबैको साथ र सहयोग अपरिहार्य भएको बताएका हुन्। सबैको सहकार्यमा आत्महत्या न्यूनीकरणका लागि बहुक्षेत्रीय कार्ययोजनाको निर्णय गरी अविलम्ब कार्यान्वयन गरिनुपर्नेमा जोड दिँदै उनले जीवनलाई जोगाउँदै सुनौलो भविश्यको निर्माण गर्नुपर्छ भन्नेम...

मानसिक स्वास्थ्य भर्सेज आत्महत्या

त्रिवेणी गाउँपालिका वडा नं. ४ रुकुमकी शान्ता (नाम परिवर्तन) सानैदेखि पढाइमा राम्रै थिइन् । उनी ३ दाइ र ४ बहिनीमध्ये कान्छी छोरी हुन। सानो उमेरमा उनी घरको काम गर्ने, आमा र भाउजूलाई काममा सघाउने गर्दथिन्। १० कक्षामा पढ्दै गर्दा उनको ९ कक्षामा पढ्ने एक जना क...